बुद्धभूमि महोत्सव ८ गते सनिबार आर के थारु लगायतका कलाकारको प्रस्तुति रहने एन टी एन ब्युरो२०८१ मंसिर ७, शुक्रबार १४:२७674< 1 Min Read FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share Advertisement चौथो बुद्धभूमि महोत्सवमा ८ गते सनिवार आर के थारु, एन्जिला रेग्मी, बाल गाइका एक्तिमा परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ। Post Views: 669 Share FacebookTwitterLinkedInPinterestStumbleuponEmail