बुद्धभूमि महोत्सव ९ गते आइतबार बिन्दु परियार, शिलु भट्टराई लगायतका कलाकारको प्रस्तुति रहने

Advertisement

चौथो बुद्धभूमि महोत्सवमा ९ गते आइतबार बिन्दु परियार, शिलु भट्टराई, दिपक भण्डारी, सी फिन लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ।

मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार