बुद्धभूमि महोत्सव १९ गते बुधबार दुर्गेस थापा र नविना सिलवाल (खुइली) आउदै

Advertisement

चौथो बुद्धभूमि महोत्सवमा १९ गते बुधबार दुर्गेश थापा र नविना सिलवाल (खुइली) को प्रस्तुती रहने छ। दुर्गेश थापा र नविना सिलवाल (खुइली) संगै गायक अनिल पहाडी, डान्सर सदिक्षा चौधरी र महिमा क्षेत्रीको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ।

मंसिर ६ देखि १९ सम्म महोत्सव संचालन हुदै छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार