खुट्टा गुमाएर पनि नहारेको जीवन

खुट्टा गुमाएर पनि नहारेको जीवन

म खुट्टा गुमाएको मान्छे हुँ। यो वाक्य बोल्न सजिलो छैन, तर स्वीकार गर्न सिकेपछि यसले मलाई कमजोर होइन, झन् बलियो बनायो। तिमी सोध्न सक्छौ— किन गुमायौ खुट्टा? कसरी गुमायौ? म उत्तर दिन्छु— कैँची र छुराले बारम्बार समातिएको खुट्टा हो यो। एकपटक होइन, धेरैपटक। शरीरमाथि चलाइएको चिरफार एक–एक गर्दै आशा काट्न खोज्दै थियो। काटियो। गेडियो। रेडीइसन् दिईयो । फेरि केमोथेरापी । अस्पतालका सेता भित्ताहरू मेरो संसार बने। निद्राभित्र पनि औषधिको गन्ध र पीडाको आवाज सुनिन्थ्यो। हरेक बिहान नयाँ डर बोकेर उठ्थें— आज फेरि के भन्ने हो?डरको नाम ! नाम थियो— क्यान्सर। स्पाइनल सार्कोमा। देखिँदैनथ्यो, तर विस्तारै मेरो शरीर र मन दुवैमाथि…
Read More
लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य

गणेश खनाल अर्घाखाँची, जेठ १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचार–प्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनुभयो । लुम्बिनी देवभूमि हो । ज्ञानभूमि हो । तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन जरुरी छ । यसका लागि सञ्चार माध्यमहरूको भूमिका महत्त्वपूर्ण रहन्छ, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “लुम्बिनी प्रदेशको समग्र क्षेत्रको विषयमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन मिडिया क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सबै…
Read More
कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा

कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा

काठमाडौँ, जेठ १८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरले सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताउनुभएको छ।  शनिबार माओवादी केन्द्र कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो। “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,” उहाँले भन्नुभयो, “यसपटक जित्न विशेष प्रयास गर्यौं, डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका…
Read More
‘धर्माे रक्षति रक्षित’

‘धर्माे रक्षति रक्षित’

रक्षा गरिएको धर्मले, रक्षा गर्छ । धर्मको रक्षा गरियो भने हाम्रो रक्षा गर्छ धर्मले । रक्षा गर्नु भनेको अर्थ हुन्छ आफ्नो धर्ममा रहनु र धर्मको पालना गर्नु । आफ्नो कर्तव्यलाई अनुशासन पुर्वक निर्वाह गर्नु । आफ्नो धर्ममा रहे जीवन सुखमय र एश्र्वयले भरिपुर्ण हुन्छ । यदि मनपरी चले के के हुन्छ ? भनि साध्य छैन । आफ्नो धर्म पहिचान कर्तव्य संस्कार र संस्कृतिको रक्षा पालना गर्नु हरेक देशवासी वा नागरिकको कर्तव्य हुन्छ । हाम्रो मुल वैदिक मुल संस्कार संस्कृति बहुमुल्य छ । सबै धर्म वेद शास्त्रमा आधारित छ । त्यसैले सुन्दर छ, वैज्ञानिक र व्यवहारिक छ । काटछाँट गर्न पर्ने…
Read More
विकासका पूर्वधारहरु निर्माण र विनाश

विकासका पूर्वधारहरु निर्माण र विनाश

विकासका पूर्वाधारहरुमध्ये मोटरबाटोलाई महत्वपूर्ण पूर्वधारको रुपमा प्राथमिकता दिइन्छ । विशेषगरगरि ग्रामिण सडकले नै कृषि , व्यपार पर्यटन, मानव स्वास्थ्य, शिक्षा आदिको ढोका खोल्दै गाउँ र सहर बिचको असमानता हटाउन महत्वपूर्ण भुमिका खेल्छ । अहिले नेपालमा सघं, प्रवेश र स्थानीय तहको बजेट ग्रामिण सडक बनाई समृद्ध नेपाल निर्माण गर्ने अभिलाषा मै बढि जोड दिएको पाईन्छ तर मोटरबाटो बने संगै गाउँघर तिर पहिरो र भु—क्षय बढिरहेको छ । बर्षामा नेपाल अधिकाँश ग्रामिण सडक र गाँउवस्तीहरुमा पहिरो नै मुख्य कारक तत्व बन्ने गर्दछन् । जसका कारण तल्लो तटीय क्षेत्रमा पानीको गुणस्तरमा ह्रास र परिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव परिरहेको छ । वातावरणीय समस्याहरु थपिदै…
Read More
जब विद्यालयमा संविधानको व्यवस्था पाईदैन

जब विद्यालयमा संविधानको व्यवस्था पाईदैन

समुन्द्र सतहदेखि ४३० मिटर (म्याग्दे खोला)– १५१९ मिटर (राइपुर कोटडाँडा) उचाइमा अवस्थित यस नगरपालिकाले नेपालको जम्मा १६५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । पृथ्वी राजमार्ग र पवित्र नदी सेतीले लगभग बिचबाट आफ्नो यात्रा तय गरेको छ । पुतली आकारको यो नगरपालिका संसारकै आकर्षक पर्यटकीय गन्तव्य पोखरा उपमहानगरपालिकासँग जोडिएको छ । जम्मा ४८,४,५६ जनसंख्या रहेको यस नगरपालिकाले पोखरा आउने पर्यटकलाई आकर्षण गर्ने हो भने मात्र पनि विकासको गति तीव्र पार्न सक्थ्यो पुतली झैँ फुरफुर बगैँचामा रमाउन सक्थ्यो । राइपुर, लामागाउँ, थप्रेक, भुजीकोट जस्ता अग्ला पर्यटकीय ठाउँ र धार्मिक स्थलहरूको प्रचारप्रसार(साँखे, ढोरफिर्दी, तालवेशी, जाम्दी, सेराबेसी, सेराफाँट लगायतका फाँटहरूको संरक्षण र व्यवसायिक आधुनिक…
Read More
१०+१ संधियता के हो ?

१०+१ संधियता के हो ?

पहिचानका ५ आधार(जातीय/समुदाय, भाषिक, सांस्कृतिक, भौगोलिक, क्षेत्रगत निरन्तरता एवं ऐतिहासिक निरन्तरता) र सामथ्र्यका ४ आधार (आर्थिक अन्तर सम्वन्ध र सामथ्र्य, पूर्वाधार विकासको अवस्था र सम्भवना,प्राकृतिक साधन र स्रोतको उपलब्धता, मानव संसाधन र प्रशासनिक सुगमता) लाई आधार बनाएर १० वटा स्वयत्त प्रदेश हुनुपर्छ, यदि त्यसो भयो भने अंन्तराष्ट्रिय क्षेत्रमा सफल संघीय राज्य भएका वेल्जियम, स्विजरल्याण्ड लगायत राष्ट्रको जस्तो हुन्छ, भनी संविधानसभा अन्तर्गत सवै पार्टीका प्रतिनिधी र विज्ञ समूहसमेत सम्मिलित गरी राज्य पुनर्संरचना समिती र आयोग बनाइएको थियो । जसले दिएको निपक्ष प्रतिवेदनमा¬ ¬१० ओटा संघीय संरचना भूगोल सहितको र एउटै क्षेत्रमा जनसंख्या १% नपुग्ने तर देशभर छरिएर रहेको १३–१४% जनसंख्या ओगटेको…
Read More
ज्ञानी हुने कला

ज्ञानी हुने कला

मानिसले जीवनपर्यन्त सिकिरहन्छ । ज्ञान र सीपकै आधारमा मानिस ज्ञानी हुन्छ । म्यान मेड पर्फेक्ट वाई प्राक्टिस् भनिन्छ । यसका लागि शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ । अर्का शिक्षामनोविद् प्याभलवका अनुसार गल्तीबाट सिकाइ प्रभावकारी हुन्छ । यसैगरी, शिक्षाविद् किम्बलका अनुसार हरेक मानिसले अन्तरदृष्टिबाट सिक्छ । साथै, शिक्षाविद्द्वय यङका अनुसार प्रेरणाबाट र एलिस क्रोका अनुसार आन्तरिक प्रेरणाबाट मानिसले सिक्ने गर्दछ । यस अतिरिक्त, शिक्षाविद् पेस्तालोजीका अनुसार सिक्ने व्यक्तिको जागरुकता र अर्का विद्धान् बान्दुराका अनुसार शिक्षक÷प्रशिक्षकको रोलमोडलपनबाट सिकाइ प्रभावकारी हुन्छ । सिक्ने समूह सबै मानिसका लागि सिक्ने पहिलो पाठशाला घर हो । त्यसमा पनि जन्मदिने आमा र कर्म दिने बुबा सर्वाधिक…
Read More
सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ । Source: Onlinekhabar For Web Design Purpose Only
Read More
//omg10.com/4/6824010