चौथो बुद्धभूमि महोत्सवमा ६ गते शुक्रबार कृष्ण रेउले, कल्पना कुसुम, वर्षा लम्साल,मिसन भुसाल लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ।
मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।