वन सम्वर्धन प्रणालीले जैविक विविधता कायम राख्न सफल

वन सम्वर्धन प्रणालीले जैविक विविधता कायम राख्न सफल

जानु पाण्डेकपिलवस्तु असार २९ गते । कपिलवस्तुका सामुदायिक वनले जैविक विविधता कायम गर्न अन्य वन व्यवस्थापनमा जोड दिने जनाएका छन् । डिभिजन वन कार्यालय कपिलवस्तुले वन संवर्द्धन प्रणाली अन्तर्गतका वन व्यवस्थापन अन्तरक्रियामा बोल्दै काठ उत्पादन सँगै अन्य वन व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन् ।अन्तरक्रियामा सहजीकरण गर्दै डिभिजनल वन अधिकृत विजयराज सुवेदीले वन संवर्द्धन प्रणालीले वन व्यवस्थापनमा विज्ञान तथा प्रविधिको प्रयोग गरिएको बताउनु भयो । अहिले वन क्षेत्रमा भएका रुखको जिपिएस गरी उचाइ र मोटाई लिइएको छ । खाली जग्गा व्यवस्थापन समेत भएको छ । अग्नि रेखा निर्माण देखी पानीको स्रोत व्यवस्थापन र खहरे खोला व्यवस्थापनमा गरिएका नमुना अभ्यासले…
Read More
युवा नेता गिरि होटलमा हैन, अनाथ आश्रममा मनाए जन्मदिन

युवा नेता गिरि होटलमा हैन, अनाथ आश्रममा मनाए जन्मदिन

उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी लाखौंको भोतभतेर गरेर मनाउने आजकाल चलन नै चलेको छ । समाजमा अलि नाम कमाएका व्यक्तिहरुले आफना जन्मदिन कर्मचारी, सुरक्षा निकायका प्रमुख, मेयर, सांसद, मन्त्री लगाएत ठुलठुला व्यक्तिहरुसँग मनाई लाखौं रुपैया फजुल खर्च गर्ने गरेका छन तर कपिलवस्तु युवा नेता राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला सँयोजक तिलक गिरीले आफ्नो जन्मदिन फरक किसिमले मनाएका छन् । युवा नेता व्यवसाहि एवम समाजसेवी गिरीले आफ्नो जन्मदिन कुनै होटल वा ठुला व्यक्तिसँग नमनाई असाहाय र टुहुरा बालबालिकाहरुसँग कपिलवस्तु तौलिहवा स्थित कपिलवस्तु बाल गृहमा मनाएका छन् । निरन्तर गरिव एवं…
Read More
वार्षिकोत्सवको अवसरमा नेशनल लघुवित्तद्वारा डस्टबिन हस्तान्तरण

वार्षिकोत्सवको अवसरमा नेशनल लघुवित्तद्वारा डस्टबिन हस्तान्तरण

कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ भेलाईमा रहेको नेशनल लघुवित्त वित्तीय संस्थाले डस्टबिन वितरण गरेको छ। संस्थाको १० औँ वार्षिक उत्सवको अवसरमा शाखाले ६ थान डस्टबिन वितरण गरेको हो।शाखाले वडाका ६ टोललाई ६ डस्टविन वितरण गरेको बताएको छ। लघुवित्तको १० औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेको शाखाले जनाएको छ । लघुवित्तले डस्टबिन वितरण गरे सँगै फोहोर जथाभाबी नफाली डस्टबिनमा राख्न समेत अनुरोध गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिका १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले लघुवित्तले वडा सँग समन्वयन गरी विभिन्न समयमा कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिँदै संस्थाको १० औँ वार्षिक उत्सवको अवसरमा संस्थाको प्रगतिको कामना गरे। नेशनल लघुवित्त…
Read More
खेतमा काम गर्न जादै गरेको कपिलवस्तुका २ युवाको चट्याङ लागेर मृत्यु

खेतमा काम गर्न जादै गरेको कपिलवस्तुका २ युवाको चट्याङ लागेर मृत्यु

कपिलवस्तु असार १२ गते ।कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताउनु भयो ।मृत्यु हुनेमा यशोधरा गाउँपालिका ६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका १० धनकौलीका १७ वर्षको राजु ठाकुर रहेका छन् । दुवै जनाको शव मुचुल्का उठाई पोस्टमार्टमको लागि कपिलवस्तु अस्पताल लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
Read More
विद्युत पोल ढल्ने त्रासमा चौवन्नबासी

विद्युत पोल ढल्ने त्रासमा चौवन्नबासी

कपिलवस्तु असार ११ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ चौवन्नमा बिद्युतका पोल ढल्ने डरले स्थानीयमा त्रसित बनेका छन् । सडक निर्माणका क्रममा सारिएका पोल केही दिन अगाडी आएको हावाहुरीले बाङ्गिए पछि बाटोमा हिँड्दा सावधानी अपनाउन परेको छ ।ढल्न लागेको पोल नजिक पुग्दा जिउँ सि रिङ हुने स्थानीय समाजसेवी देवी प्रसाद बेल्वासेले बताउनु भयो । यो बाटो हुँदै दैनिक हजारौँ मानिस हिँड्ने गर्छन् । वडा कार्यालय र माध्यामीक विद्यालय जाने मुख्य बाटो समेत भएकोले दुर्घटनाको जोखिम बढेको छ । बस्ती सँग जोडिएको करिब आधा किलो मिटर बाटोमा ६ ओटा बिद्युतको पोल ढल्ने अवस्थामा रहेको स्थानीयहरू बताउँछन् ।बिद्युतको पोल सिधा बनाउन नेपाल…
Read More
लस्सी खुवाएर यात्रुलाई शितलता दिँदै होटल तथा पर्यटन व्यवसायी

लस्सी खुवाएर यात्रुलाई शितलता दिँदै होटल तथा पर्यटन व्यवसायी

हरि आचार्य, कपिलवस्तु अत्यधिक गर्मीका कारण तराईका जिल्ला सहित देशभरको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको यो समयमा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उदारणिय कार्य गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले चार नम्बर जितपुर चोकमा निशुल्क चिसो लस्सी वितरण गरि पुनित कार्य गरेको हो । आज चार नम्बर जितपुरमा रहनुभएका सम्पुण नागरिक, बस, विंगरमा यात्रा गरेका नागरिकहरु ग्रि ११ सय बढीलाई निशुल्क लस्सी वितरण गरिएको होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले जानकारी दिनुभयो । चार नम्बर चोक क्षेत्रमा विभिन्न कामले हिडडुल गर्ने तथा व्यवसाय संचालन गरेका व्यवसायी, विभिन्न सवारी साधनका चालक, सहचालक,…
Read More
नेशनल लघुवित्तद्वारा बेमौसमी तरकारी खेती तालिम सम्पन्न

नेशनल लघुवित्तद्वारा बेमौसमी तरकारी खेती तालिम सम्पन्न

कपिलवस्तु। नेशनल लघुवित्तको कपिलवस्तुको पत्थरकोट शाखाले आफ्ना ग्राहक सदस्यहरुलाई बेमौसमी तरकारी खेतीको तालिम प्रदान गरेको छ । लघुवित्तले जेठ २७ गते देखि २८ गतेसम्म २ दिने तालिम संचालन गरेको हो । लघुवित्तका अनुसार तालिममा व्यवसाय उन्मुख ४० जना सदस्य तथा कृषिमा आवद्द गैर सदस्यहरुको सहभागी थियो । तालिम उद्धाटन गर्दै बुद्धभूमि नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले तालिम बाट सिकेका कुराहरुबाट कृषि उत्पादन वृद्धिमा टेवा पु¥याई आत्मनिर्भर र व्यवसायिकता तर्फ उन्मुख हुन सहभागी प्रशिक्षार्थिलाई हौसला प्रदान गरेका थिए । बुद्धभूमि नगरपालिका वडा नं १ को प्राविधिक सहयोगमा कार्यक्रम संचालन भएको हो। संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका…
Read More
बुद्धभूमिमा आज बिहानै बस र पिकअप ठोकिँदा १ जनाको मृत्यु

बुद्धभूमिमा आज बिहानै बस र पिकअप ठोकिँदा १ जनाको मृत्यु

कपिलवस्तु जेठ २९ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस पिकअप ठोकिँदा १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान ५ः३० बजे काठमाण्डौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनु भयो ।ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछी उद्धार गरिएको थियो । घाइतेहरु लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विर बहादुर सुनारले…
Read More
निर्धन उत्थान बेलाटारी शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बितरण

निर्धन उत्थान बेलाटारी शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बितरण

झबिन भण्डारी २०८१ जेठ २७,नवलपरासी निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय बेलाटारी नवलपरासी ले आज छुट्टाछुट्टै कार्यक्रमका बिच बर्दघाट-१६ सिद्धनगर स्थिती सिद्धनगर महिला समुहकी सदस्य आइती श्री तामाङ्गको छोरा बिबेक कुमार तामाङ्ग लाइ छात्र तर्फ बाट र प्रतापपुर नगरपालिका वडा न ०९ खैरेनी महिला समुहको समूह सदस्य मिना देबि थरुनिको छोरी सुनिता कुमारी चौधरी लाई छात्रा तर्फको स्व.डा.हरिहरदेव पन्त स्मृति छात्रवृत्ति बितरण गरिएको छ। प्रतापपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जय किसन चौधरी को प्रमुख अतिथयता , शाखा प्रबन्धक लक्ष्मण सापकोटाको विशिष्ट आतिथ्यता र समुहकी प्रमुखहरुको अध्यक्षयतामा कार्यक्रम सन्चालन भएको थियो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथी…
Read More
बुद्धभूमि उद्योग वाणिज्य संघको क्षेत्र न १ बाट घिमिरे सर्वसहमत चयन

बुद्धभूमि उद्योग वाणिज्य संघको क्षेत्र न १ बाट घिमिरे सर्वसहमत चयन

कपिलवस्तु। बुद्धभूमि उद्योग वाणिज्य संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट क्षेत्रगत न.१ बाट सदस्य पदमा बाबुराम घिमिरे (शेखर) सर्वसहमत चयन हुनुभएको छ। युवा व्यावासाही एवम डायनामिक लिडर घिमिरे विभिन्न सामाजिक कार्यमा समेत् सक्रिय हुनुहुन्छ। बुद्धभूमि जेसिस २०२३ का अध्यक्ष समेत रहनुभएका घिमिरेले सामाजिक उत्तरदायित्व सहितका विभिन्न काम संगै बुद्धभूमि उद्योग बाणिज्य संघमा रहेर रचनात्मक कार्य गरेकाले उहाँलाई क्षेत्रगत न १ बाट सर्वसहमत सदस्य पदमा चयन गरिएको उद्योग बाणिज्य संघका सदस्यहरुको भनाई छ। संस्थालाई चलायमान बनाउन युवा व्यवसाहिको महत्वपूर्ण भूमिका रहने भएकाले घिमिरेलाई सर्वसहमत चयन गरिएको बताइएको छ।
Read More
//omg10.com/4/6824010