बुद्धभूमि महोत्सव १४ गते शुक्रबार चर्चित थारु गायक राज कुश्मी र पुस्कल शर्मा आउदै

Advertisement

चौथो बुद्धभूमि महोत्सवमा १४ गते शुक्रबार चर्चित थारु गायक राज कुश्मी, गायक पुस्कल शर्मा, भोजपुरी गायक अनिल दिवाना, बाल गायिका जिया भुसाल, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ।

मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार