बुद्धभूमि महोत्सव १० गते सोमबार अन्जु कुस्मी लगायतका कलाकारको प्रस्तुति रहने

Advertisement

चौथो बुद्धभूमि महोत्सवमा १० गते सोमबार थारु चर्तित गायिका एवम मोडल अन्जु कुस्मी, लोक दोहोरि गायक बिक्रम परियार, शिव खनाल, गायिका सम्झना रणपाल, थारु गायक रंजित थारु लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ।

मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार