शोक सभा सम्पन्न

Advertisement

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य कमरेड बिष्णु हमाल , पार्टी सदस्यहरु क्रमशः कमरेड जनक हमाल , कमरेड बाबुराम हमालकी ममतामयी माता स्वर्गीय खिमकुमारी हमालकाे निधनमा आज सातौं दिनकाे अवसरमा पार्टीको तर्फबाट शाेक सभा सम्पन्न भएको छ ।

नेकपा एमाले शिवराज नगरपालिका वडा नम्बर ५ वडा कमिटीकाे आयाेजनामा लुम्बिनी प्रदेश कमिटी सदस्य शिवराज नगरपालिका संस्थापक नगर प्रमुख कमरेड नेत्रराज अधिकारीकाे प्रमुख आथित्यता, प्रदेश कमिटी सदस्य कमरेड अर्जुनकुमार केसी ,पुर्व जिल्ला कमिटी उपाध्यक्ष कमरेड बाबुराम खनाल ,जिल्ला कमिटी सचिव कमरेड सिबि गहतराजकाे विशिष्ट आथित्यता , कपिलवस्तु जिल्ला कमिटी सदस्यहरु , नगर कमिटी पदाधिकारी तथा सदस्यहरु , वडा कमिटी पदाधिकारी तथा सदस्यहरुकाे उपस्थितिमा शाेक सभा सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष प्रेम सुनारकाे अध्यक्षता नगरकमिटी सदस्य गाेपाल बन्जाडेकाे संचालनमा कार्यक्रम सम्पन्न गरिएको वडा कमिटी सचिव कविराज अधिकारीद्दारा जानकारी दिनु भयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार