मृत अवस्थामा फेला

Advertisement

काठमाडौं, ३० चैत

            ताप्लेजुङ, फुङलिङ नगरपालिका-११ फावाखोला बस्ने ३६ वर्षीय भक्ते लिम्बु सोही नगरपालिका-११ हात्तेलुङस्थित भिर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

            नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-१ छिवानीस्थित जनकल्याण सामुदायिक बनको रायपुरवा खोलाको किनारमा प्रकातपुर गाउँपालिका-३ बस्ने ७३ वर्षीय गोपाल थारू बिहीबार मृत अवस्थामा फेला परेका छन् ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार