चट्याङ लागेर मृत्यु

Advertisement

ओखलढुंगा, ३० चैत

खिजिदेम्बा गाउँपालिका-४ लोसा बस्ने ३८ वर्षीय बोमन बहादुर तामाङको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार