कपिलवस्तु तौलिहवाका वालक श्याम कौशल वुधवार दिउसो देखी सम्पर्क विहिन

Advertisement


कपिलवस्तु
कपिलवस्तु नगरपालिका वडा नम्बर १ तौलिहवाबाट एक वालक सम्पर्क विहिन भएका छन् । नगरपालिकाको शिव मन्दिर टोल निवासी सोनु कौशलको छोरा बर्ष १६ को श्याम कौशल बुधबार देखि सम्पकै विहिन भएका छन् । उनी दिउँसो २ः०० बजे आफ्नै घरबाट निस्किएका थिए । हाल सम्म घरपरिवार सङ्ग कुनै सम्पर्कमा नरहेको परिवार स्रोतले बताएको छ । वालकलाई कतै देखिनु भएमा जानकारी गराउन नजिकको प्रहरी चौकी गर्न आग्रह गरिएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार