निर्धन उत्थान कोहलपुर तथा पोखरा क्षेत्रीय कार्यालय हरुद्वारा परिबारिक बनभोज कार्यक्रम सम्पन्न

निर्धन उत्थान कोहलपुर तथा पोखरा क्षेत्रीय कार्यालय हरुद्वारा परिबारिक बनभोज कार्यक्रम सम्पन्न

झबिन भण्डारी चैत्र १८, कपिलवस्तु निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड का दुइओटा क्षेत्रीय कार्यालयहरुले पोखरा र कोहलपुर मा बनभोज कार्यक्रम सम्पन्न गरेका छ्न।कोहलपुर क्षेत्रीय कार्यालयको ढकेरी स्पोर्ट र पोखरा क्षेत्रीय कार्यालय को पोखरा मा कार्यक्रम सम्पन्न भएको हो। कोहलपुर क्षेत्रीय कार्यालय अन्तरगत बाके, बर्दिया, दाङ्ग, पुर्बी रुकुम, रोल्पा अन्तरगत का शाखा तथा छिमेकी क्षेत्रीय कार्याल सुर्खेत , अन्य जिल्लाहरु का शाखा कार्यालयका कर्मचारी , केन्द्रियकर्मचारी युनियन का पदाधिकारी , क्षेत्रीय कर्मचारी युनियनका साथिहरु सगै कार्यक्रममा प्रमुख अतिथी निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाका सहायक महाप्रबन्धक नारायण बहादुर कार्की र बिशिस्ट अतिथि मुख्य ब्यबस्थापक गोकर्ण उपाध्याय रहनुभएको कार्यक्रममा करिब ८० जनाको…
यी हुन शिक्षक सुवेदी, जसले स्व.सासु आमाको स्मरणमा विद्यालयमा अक्षयकोष स्थापना गरिन्

यी हुन शिक्षक सुवेदी, जसले स्व.सासु आमाको स्मरणमा विद्यालयमा अक्षयकोष स्थापना गरिन्

कपिलवस्तु चैत्र १८ गतेकपिलवस्तुका एक महिला शिक्षकले सासु आमाको स्मृतीमा अक्षयकोष स्थापना गर्नु भएको छ । श्री मा.वी इमिलियाका शिक्षक लिला सुवेदीले आफ्नो सासु आमा धन कुमारी भुसालको स्मृतीमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्दै अक्षयकोष स्थापना गर्नु भएको थियो । विद्यालयमा विपन्न परिवारका वालबालिकाको अध्ययनमा सहयोग होस भन्ने विचारले सहयोग गरेको सुवेदीले बताउनु भयो । सासु आमाको स्मरण गर्दै ४५ दिनको पुञ्य तिथीमा उहाँको आत्माको शान्तीको कामना सहित सहयोग गरेको बताउनु भयो । विद्यालयका प्र.अ खगेश्वर खनालले विद्यालयमा स्थापना भएको अक्षयकोषले गरिब परिवारका बालबालिका लाभान्वित हुने बताउनु भयो । प्रथम बृजा खाना महोत्सव चैत्र ३०…
तलको प्रकृया मिलाएर आउनुस रंगशाला बनाउन तयार छु ः मन्त्री अधिकारी

तलको प्रकृया मिलाएर आउनुस रंगशाला बनाउन तयार छु ः मन्त्री अधिकारी

कपिलवस्तु चैत्र १७ गते ।नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ । शनिवार कपिलवस्तुको बाणगंगामा सुरु भएको प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री अधिकारीले सबै पालिका मिलेर जिल्लाको पायक पर्ने ठाउँमा राम्रो खेल मैदान निर्माणमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले जिल्लामा रंगशाला बनाउनु सकिने अवधारण ल्याउनु भएको थियो । तलका सबै प्रकृया मिलाएर आउनुस नेपाल सरकारको मन्त्रीको हैसियतले पहल गर्ने छु मन्त्री अधिकारीको भनाई रहेको थियो ।उहाँले नेपालले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गएकोले देशका विभिन्न स्थानमा खेलमैदान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला…
त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

त्रिशुली नदीमा ट्याक्सी खस्दा ५ जनाले ज्यान गुमाएका छन् । ईच्छाकामना गाउँपालिका ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब सय मिटर खसेको थियो । ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको मुग्लिङ प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा एक बालिका, २ जना महिला र दुई पुरुष रहेका छन् । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन श्रीमाल , गोर्खा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् । १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको…
निर्धन उत्थान इमिलिया शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बडहराका शिव बहादुर बिकलाइ प्रदान

निर्धन उत्थान इमिलिया शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बडहराका शिव बहादुर बिकलाइ प्रदान

झबिन भण्डारी २०८० चैत्र १५, कपिलवस्तु निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय इमिलिया कपिलवस्तुले आज एक कार्यक्रमका बिच बुद्धभुमी-२ बडहराका शिव बहादुर बिक लाइ स्व.डा.हरिहरदेव पन्त स्मृति छात्रवृत्ति बितरण गरिएको छ। बुद्धभुमी नगरपालिका वडा नम्बर २ का वडा सदस्य जिबलाल घिमिरे को प्रमुख अतिथयता , नि.शाखा प्रबन्धक झबिन भण्डारीको विशिष्ट आतिथ्यता र समुहकी प्रमुख मालिका बिश्वकर्माको अध्यक्षयतामा कार्यक्रम सन्चालन भएको थियो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथी घिमिरेले सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको कामको सर्हाना गर्दै बित्तिय सस्थामा आवद्ध रहेर ग्राहकले बित्तिय कारोबार अनुसासितरुपमा गर्नुपर्ने बताए, आर्थिक स्थिती सगै सामाजिक , शैक्षिक तथा स्वास्थय स्थितीमा समेत निर्धन उत्थान लघुबित्तले…
महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

काठमाडौं । आज बिहीबार माननीय मन्त्री भगबती चौधरीज्यू र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ । भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताउनु भयो । भेटमा मन्त्री चौधरीले भन्नुभयो,‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेकोमा खुशी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र…
५० वर्ष पछि विद्युुत र खानेपानी पुगेको चोरखोला बस्ती

५० वर्ष पछि विद्युुत र खानेपानी पुगेको चोरखोला बस्ती

कपिलवस्तु चैत्र १५ गते ।कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला बस्तीमा पाँच दशक पछि विद्युत र खानेपानी पुगेको छ । प्रदेश राजधानी राप्ती उपत्यका र चन्द्रौटाको मध्य भागमा पर्ने चोरखोला बस्तीमा पहिलो पटक विद्युत खानेपानीको सुविधा पुगेको हो । राजमार्ग सँग जोडिएको चुरे बस्तीमा विद्युत नहुँदा स्थानीयले निकै सास्ती खेप्दै आएका थिए । जनमतको लागि आजको प्रश्न [forminator_poll id="2767"] विद्युतको लागी स्थानीय सरकार, प्रदेश, संघीय सरकार, विद्युत प्राधिकरण देखी अदालत सम्म धाएको स्थानीय केशव सुनारले बताउनु भयो । दलित बाहुल्यता भएको क्षेत्रमा निर्वाचनको समय उम्मेदवारले विद्युत पुराउने बाचा गरे पनि चासो नदिएको स्थानीयको आरोप रहेको थियो । विद्युत र खानेपानीको व्यस्था…
कपिलवस्तुका सुनिल शर्मा जसले ट्रक बेचेर बाख्रा पाले

कपिलवस्तुका सुनिल शर्मा जसले ट्रक बेचेर बाख्रा पाले

कपिलवस्तु चैत्र १५ गते ।यातायातको सिन्डिकेट हटे पछि कपिलवस्तुको शिवराज नगरपालिका १ वनकसवासाका सुनिल शर्माले ट्रक बेच्ने निधो गरे । न्यूनतम भाडा दर कायम हुन नसक्दा घाटा हुन लागे पछि शर्माले २०७७ सालमा १९ लाखमा ट्रक बेच्नु भएको थियो । ४८ लाखको लगानीमा ना ५ ख ९१०० नम्बरको ट्रक उहाँले पाँच वर्ष चलाउनु भएको थियो ।यातायात व्यवसायी त्याग गरी कृषक हुनु भएको शर्माले नस्ल सुधार र आधुनिक तरिका अपनाउँदा कृषिबाट मुनाफा भएको बताउनु भयो । उहाँ सात वर्ष वैदेशिक रोजगार (साउदी अरेबिया ) र १६ वर्ष सम्म यातायात व्यवसाय सञ्चालन गर्दै आउनु भएको थियो । तीन वर्ष अगाडि एक पाखे…
दुर्घटना न्यूनीकरणका लागि छाडा चौपायलाई रेडियम बेल्ट

दुर्घटना न्यूनीकरणका लागि छाडा चौपायलाई रेडियम बेल्ट

सुशील गैरे कपिलवस्तु, रात्रिकालिन समयमा छाडा चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि कपिलवस्तुका युवाहरुले चौपायाहरुलाई रेडियम बेल्ट लगाइदिएका छन । सवारी चापसँगै जथाभाबी रहेका छाडा चौपायाले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले बुद्धभूमि जेसिसले पुर्व पच्चिम राजमार्गका छाडा चौपायालाई रेडियम बेल्ट लगाइदिएको छ  । पछिल्लो समय दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणमा चालकको लापरबाही, सवारी चापलगायत सडकमा छाडा छोडिएका पशु चौपायाहरू पनि हुने गरेको छ । सडक दुर्घटना छाडा चौपायका दुर्घटनाको जोखिमका कारण बन्न पुगेकाले बुद्धभूमि जेसिसले चौपायालाई रेडियम बेल्ट लगाउने अभियान चलायको छ। चौपायाको घाँटीमा लगाइने उक्त रेडियम बेल्ट टल्कने भएका कारण सवारी चालकलाई चौपाया भएको थाहा हुने…
अब मधेस सरकारकाे नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल 

अब मधेस सरकारकाे नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रेदश सरकारकाे नेतृत्व अब नेकपा एमालेले गर्ने बताउनुभएकाे छ । बुधबार नेकपा एमाले बाराको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मधेसमा अन्य दलले नेतृत्व लिएर काम गरिसकेको बताउँदै अब मधेसको नेतृत्व एमालेले लिन चाहेको बताउनुभयो । मधेस प्रदेश सरकारको नेतृत्व लिएर एमालले कसरी विकास गर्छ भन्ने कुरा देखाउन चाहेको पोखरेलले धारणा राख्नुभयो । मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध पहलकदमी अघि बढाउने पार्टी नेकपा एमाले भएको उहाँले बताउनुभयाे। तराईको मुख्य सडकको रूपमा रहेको हुलाकी सडक नेकपा एमालेकै पालामा बनेको स्पष्ट पार्नुभयो । नेपाली जनता र मधेसका जनताको हितको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतका…