चौथो बुद्धभूमि महोत्सवको चौथो दिन ४ हजार बढीले गरे अवलोकन

चौथो बुद्धभूमि महोत्सवको चौथो दिन ४ हजार बढीले गरे अवलोकन

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको चौथो दिन ४ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत सोमबार टप १३ को प्रतिस्पर्धा हुने छ। टप १३ बाट भोटिङ्ग राउण्ड सुरु भए संगै आज ४ प्रतिस्पर्धी बाहिरिने डान्सिङ्ग स्टार संयोजक लक्ष्मण न्यौपानेले बताए।आइतबार राष्ट्रिय चर्चित गायीका बिन्दु परियार, रिता शाही, दिपक भण्डारी र थारु गायक रंजित थारु लगायतले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका…
Read More
चौथो बुद्धभूमि महोत्सवको तेश्रो दिन ५ हजार बढीले गरे अवलोकन

चौथो बुद्धभूमि महोत्सवको तेश्रो दिन ५ हजार बढीले गरे अवलोकन

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको तेश्रो दिन ५ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत आइतबार टप १७ को प्रतिस्पर्धा हुने छ। टप १७ बाट भोटिङ्ग राउण्ड सुरु हुने डान्सिङ्ग स्टार संयोजक लक्ष्मण न्यौपानेले बताए।शनिबार राष्ट्रिय चर्चित थारु कलाकार आर के थारु, गायिका एन्जिला रेग्मी, बाल कलाकार एक्टिमा परियार लगायतले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । आइतबार बिन्दु परियार,…
Read More
बुद्धभूमि महोत्सव १० गते सोमबार अन्जु कुस्मी लगायतका कलाकारको प्रस्तुति रहने

बुद्धभूमि महोत्सव १० गते सोमबार अन्जु कुस्मी लगायतका कलाकारको प्रस्तुति रहने

चौथो बुद्धभूमि महोत्सवमा १० गते सोमबार थारु चर्तित गायिका एवम मोडल अन्जु कुस्मी, लोक दोहोरि गायक बिक्रम परियार, शिव खनाल, गायिका सम्झना रणपाल, थारु गायक रंजित थारु लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
Read More
बुद्धभूमि महोत्सव स्थलमा वृहत रक्तदान कार्यक्रम हुंदै

बुद्धभूमि महोत्सव स्थलमा वृहत रक्तदान कार्यक्रम हुंदै

चौथो बुद्धभूमि महोत्सवमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । उधोग बाणिज्य संघ बुद्धभूमिको आयोजनामा मंसिर ६ गते देखि संचालन भै रहेको महोत्सवमा रक्तदान कार्यक्रम हुने भएको हो। भोलि अर्थात मंसिर ९ गते महोत्सवको चौथो दिनका दिन महोत्सव परिसरमा कार्यक्रम हुने कार्यक्रम संयोजक दुर्गा रिजालले बताए । कार्यक्रम बिहान ८ बजे देखि १२ बजे सम्म हुने छ । मंसिर ६ देखि १६ सम्म महोत्सव संचालन हुदै छ।
Read More
बुद्धभूमि महोत्सव ९ गते आइतबार बिन्दु परियार, शिलु भट्टराई लगायतका कलाकारको प्रस्तुति रहने

बुद्धभूमि महोत्सव ९ गते आइतबार बिन्दु परियार, शिलु भट्टराई लगायतका कलाकारको प्रस्तुति रहने

चौथो बुद्धभूमि महोत्सवमा ९ गते आइतबार बिन्दु परियार, शिलु भट्टराई, दिपक भण्डारी, सी फिन लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
Read More
बुद्धभूमि महोत्सव ८ गते सनिबार आर के थारु लगायतका कलाकारको प्रस्तुति रहने

बुद्धभूमि महोत्सव ८ गते सनिबार आर के थारु लगायतका कलाकारको प्रस्तुति रहने

चौथो बुद्धभूमि महोत्सवमा ८ गते सनिवार आर के थारु, एन्जिला रेग्मी, बाल गाइका एक्तिमा परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
Read More
बुद्धभूमि महोत्सव भोलि कृष्ण रेउले लगायतका कलाकारको प्रस्तुति रहने

बुद्धभूमि महोत्सव भोलि कृष्ण रेउले लगायतका कलाकारको प्रस्तुति रहने

चौथो बुद्धभूमि महोत्सवमा ६ गते शुक्रबार कृष्ण रेउले, कल्पना कुसुम, वर्षा लम्साल,मिसन भुसाल लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
Read More
आजदेखि चौथो बुद्धभूमि महोत्सव, प्रतिनिधि सभा सदस्य आचार्यले उद्घाटन गर्ने

आजदेखि चौथो बुद्धभूमि महोत्सव, प्रतिनिधि सभा सदस्य आचार्यले उद्घाटन गर्ने

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा हुने चौथो बुद्धभुमि महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्ने भएका छन। ६ गते दिउसो १२:१५ बजे महोत्सवको उद्घाटन गरिने आयोजक संस्था बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। संघका अध्यक्ष शुभलाल भुसालले मेलाको तयारि ९० प्रतिशत सकिएको बताउदै मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने बताए। मेलामा ५० लाखको कारोबार र १ सय ५० बढी स्टलहरु रहने बताईएको छ । महोत्सवले स्थानीय समुदायका हस्तकला, परम्परागत उत्पादन, र स्थानीय खानाको प्रवर्द्धनमा समेत योगदान पु¥याउने आयोजकले जनाएको छ ।मेला यहि मंसिर ६ देखि १७ गते सम्म सञ्चालन हुदै…
Read More
भोलि देखि चौथो बुद्धभूमि महोत्सव, पुर्व मंत्री आचार्यले उद्घाटन गर्ने

मंसिर ६ देखि चौथो बुद्धभूमि महोत्सव, तयारी अन्तिम चरणमा

मंसिर ६ देखि चौथो बुद्धभूमि महोत्सव, तयारी अन्तिम चरणमा

बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा हुने चौथो बुद्धभुमि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था बुद्धभूमि उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।संघका अध्यक्ष शुभलाल भुसालले कृषि उपजका समानहरु विक्रि वितरण, पर्यटकिय स्थलहरुको प्रचार प्रसार, समाजिक क्रियाकलाप अहुने जानकारी न्र्तगत मेला अवधिभर आँखा शिविर, सरसफाई, बृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम महोत्सवमा हुने बताए । मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने बताउदै महोत्सव स्थलमा ५० लाखको कारोबार र १ सय ५० बढी स्टलहरु रहने उनले जानकारी दिए । महोत्सवले स्थानीय समुदायका हस्तकला, परम्परागत उत्पादन, र स्थानीय खानाको प्रवर्द्धनमा समेत योगदान दिने…
Read More
//uplcm.com/4/6824010