विजयनगर अस्पताल र एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्न केपी ओली कपिलवस्तु आउने

विजयनगर अस्पताल र एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्न केपी ओली कपिलवस्तु आउने

कपिलवस्तु वैशाख २२ गते । वैशाख २६ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउनु हुने भएको छ । ओलीले उक्त दिन २ कार्यक्रममा सहभागी हुने जनाइएको छ ।अध्यक्ष ओली बिहान ८ बजे विजयनगर गाउँपालिका वडा नम्बर ६बद्धौरमा निमार्ण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । अस्पतालको भवन उद्घाटनको लागि तयारी भई सकेको बताउँदै २६ गते बुधवार बिहान ८ बजे ओलीद्वारा उद्घाटन गरिने कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए । अस्पतालको भवन उद्घाटन पश्चात् बिस्तारै आवश्यक व्यवस्थापन गरी सेवा सुचारु गरिने उनले बताए ।विजयनगर…
केपी ओली कपिलवस्तु आउदै, विजयनगर अस्पताल र एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम

केपी ओली कपिलवस्तु आउदै, विजयनगर अस्पताल र एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम

कपिलवस्तु वैशाख २२ गते । वैशाख २६ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउनु हुने भएको छ । ओलीले उक्त दिन २ कार्यक्रममा सहभागी हुने जनाइएको छ ।अध्यक्ष ओली बिहान ८ बजे विजयनगर गाउँपालिका वडा नम्बर ६बद्धौरमा निमार्ण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।अस्पतालको भवन उद्घाटनको लागि तयारी भई सकेको बताउँदै २६ गते बुधवार बिहान ८ बजे ओलीद्वारा उद्घाटन गरिने कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए । अस्पतालको भवन उद्घाटन पश्चात् बिस्तारै आवश्यक व्यवस्थापन गरी सेवा सुचारु गरिने उनले बताए ।विजयनगर अस्पताल…
एक हप्तामा १४ स्थानमा आगलागी, कपिलवस्तुका १० करोडको क्षती

एक हप्तामा १४ स्थानमा आगलागी, कपिलवस्तुका १० करोडको क्षती

कपिलवस्तु वैशाख ९ गते । कपिलवस्तुमा वैशाख महिनामा १४ पटक आगलागी हुँदा ९ करोड ८९ लाख बराबरको धनमाल नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सुक्खा याममा उच्च वेगमा हावा चले पछि आगलागीको घटना बढेको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले जिल्लामा चैत्र र वैशाखमा ३४ पटक बस्तीमा आगलागी भएको बताउनु भयो । वैशाखको पहिलो सातामा १४ आगलागीका घटना रेकर्ड भएको छ । जसमा ६१ घर र ११ गोठ जलेर नष्ट भएको छ । घटनामा ११ पशु चौपायाको मृत्यु भएको कार्यालयले जनाएको छ ।यसै गरी जिल्लामा चैत्र महिनामा २० पटक आगलागी भएको…
भोली शनिवार आगलागीको उच्च जोखिम ३९ किमी प्रति घण्टाको रफ्तारले तातो हावा चल्ने

भोली शनिवार आगलागीको उच्च जोखिम ३९ किमी प्रति घण्टाको रफ्तारले तातो हावा चल्ने

कपिलवस्तुभोली शनिवार आगलागीको उच्च जोखिम रहेको मौसम पुर्वानुमान गरिएको छ । गुगलका अनुसार भोली ३९ किलो मिटर प्रति घण्टाको रफ्तारले तातो हावा चल्ने जनाएको छ । भोलीको अघिकतम तापक्रम ४२ डिग्री सेल्सीयस रहने अनुमान गरिएको छ । विहान १० बजे २९ कि.मी प्रति घण्टाको दरले चल्ने हावा दिउसो १ देखी ५ बजे सम्म उच्च बेगमा चल्ने उल्लेख गरिएको छ । शक्रवार औषत २३ किलो मिटर प्रतिघण्टा हावाको बेग मापन गरिएको छ ।
विश्व मै पहिचान बनाउँदै मेड इन नेपाल ‘लाइकी कुरुस’

विश्व मै पहिचान बनाउँदै मेड इन नेपाल ‘लाइकी कुरुस’

कपिलवस्तु ।नेपालमा प्रचलित भनाई छ ‘सियो नबन्ने देश’ । सियो नबन्ने देशको रूपमा परिचय पाएको नेपालमा उत्पादन भएको निटिङ निडल्स (स्वेटर बुन्ने कुरुस) अमेरिका तथा युरोप लगायतका हुँदै विश्वका कुना कुनामा उच्च माग छ । चर्चित अनलाइन मार्केट अमेजनमा मेड इन नेपाल उल्लेख गरैको ‘लाइकी निटिङ निडल्स’ का उत्पादन ५ स्टार रयांकिङमा छन् । ४ देखी १३५ डलर मूल्य राखिएका ति उत्पादन प्रयोगकर्ताले रुचाएको प्रतिक्रिया दिएका छन् । कपिलवस्तुका युवा मिर्जा रासिद बेगले ६ वर्ष देखी उत्पादन गरेको कुरुस विश्व बजारमा प्रवेश पाएको छ । कृष्णनगर नगरपालिका ३ मा २ करोडको लागतमा खोलोको इम्बार्क इन्टरनेसनल कम्पनीले अहिले वार्षिक २० करोडको…
जन्ती बोकेको बस दुर्घटना तीनको मृत्यु, ३५ घाइते

जन्ती बोकेको बस दुर्घटना तीनको मृत्यु, ३५ घाइते

काठमाडौँ, वैशाख ७ गते । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ मा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । वडाध्यक्ष यादव श्रेष्ठका अनुसार बा४ख ५६१६ नम्बरको बस बिहान ६ः१५ बजे दुर्घटना भएको जानकारी दिनुभयो ।  दोलखाको सुस्तबाट सिन्धुपाल्चोकको मुलावारीमा जन्ती लिएर जाँदै गरेको बस सडकबाट चिप्लिएर दुई सय मिटर तल खस्दा तीन जना सिकिस्त घाइते छन् भने बाँकी ३५ जना घाइते रहेको अध्यक्ष अध्यक्षले जानकारी दिनुभयो ।  कच्ची हिलो बाटोका कारण सडकमा गाडी भासिएर सडकबाट दुई सय मिटर तल भिरमा गाडी अड्किएको छ । घाइतेको खाँडी चौरमा उपचार भई रहेको…
कपिलवस्तुमा अपहरण गरी एक युवाको हत्या

कपिलवस्तुमा अपहरण गरी एक युवाको हत्या

कपिलवस्तु वैशाख ७ गते । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको बिहीबार राती हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताउनु भयो ।अहमदको शव मायादेवी गाउँपालिका २ अभिराव स्थित मदरसामा फेला परेको थियो । मदरसाको कक्षा कोठा भित्र हत्या गरी बाँधेर राखिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । अहमदको बिहीबार दिउसो अन्दाजी ३तः३० मा चाकरचौडा पकडी सडकबाट अटो रिक्सा प्रयोग गरी अपहरण गरिएको थियो । अपहरण भएको १ घण्टा पछि सूचना पाएको प्रहरीले रात भरी खोजतलास गरेको थियो ।…
खुला दिसा गर्ने विरुद्ध विजयनगरको एक्सन, बिहानै अनुगमन गरी १६ जना पक्राउ

खुला दिसा गर्ने विरुद्ध विजयनगरको एक्सन, बिहानै अनुगमन गरी १६ जना पक्राउ

कपिलवस्तु वैशाख ४ गते ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले खुला दिसा गर्ने विरुद्ध एक्सन सुरु गरेको छ । पटक पटक शौचालय निर्माण र प्रयोगको अनुरोधलाई अवज्ञा गर्नेलाई बिरुद्ध कडा एक्सन लिएको छ । मंगलबार एक्कासी छड्के चेकिङ सुरु गरे पछि खुला दिसा गर्नेको भागाभाग भएको थियो । खुला दिसा गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिका र प्रहरी सहितको टोलीले मंगलवार बिहान ५ बजे देखी बस्ती, सडक तथा खेतवारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो । पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वडामा अनुगमन गरेको थियो ।इलाका प्रहरी कार्यालय गणेसपुरको प्रहरी सहितको अनुगमन टोली…
गायिका सम्झना रनपालको प्रस्तुतिमा दर्शक नाचे

गायिका सम्झना रनपालको प्रस्तुतिमा दर्शक नाचे

कपिलवस्तुकपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बृजा ताल खाना महोत्सव तथा हस्तकला प्रदर्शनीमा लोक तथा दोहोरी गायिका सम्झना रन्पालको दमदार प्रस्तुतिले दर्शक रमाएका थिए । महोत्सवको अन्तिम दिन वैशाख २ गते उनले प्रस्तुति दिएकी थिइन । आधा घण्टा सम्म लोक तथा दोहोरी गीत गाउँदा दर्शक रमाइलो मानेर नाचेका थिए ।