दर्शकको उत्साहजनक भिड बढेपछि चौथो बुद्धभूमि महोत्सव २ दिन थपियो

दर्शकको उत्साहजनक भिड बढेपछि चौथो बुद्धभूमि महोत्सव २ दिन थपियो

“कृषि उधोक, व्यापार, पर्यटन, सांस्कृति र स्वरोजगार, आत्मनिर्भर, शिपयुक्त, सवाल र समृद्द हाम्रो नगर” भन्ने मुलनाराका साथ संचालन भइरहेको महोत्सवमा दर्शकको उत्साहजनक भिड बढेपछि चौथो बुद्धभूमि महोत्सव २ दिनका लागि थप गरिएको महोत्सवका संयोजक तथा उद्योग बाणिज्य संघ बुद्धभूमिका अध्यक्ष शुभलाल भुसालले जानकारी दिए । यस महोत्सवलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले समुद्घाटन गरेका थिए । महोत्सवमा बालउद्यान , विभिन्न घरायसी सामानका स्टलहरु , लत्ताकपडाका स्टलहरु , होटलका स्टलहरु , अटोमोबाइलसंग सम्बन्धित स्टलहरु, गरि १०० भन्दा बढी स्टल रहेको स्टल संयोजक धुर्व भुसालले बताए । चौथो बुद्धभूमि महोत्सव बुद्धभूमि -२ मा गोरुसिंगेमा मंसिर ६ गतेदेखि सुरु भएको हो…
बुद्धभूमि महोत्सव १८ गते मङ्गलबार प्रिती पासवान आउदै

बुद्धभूमि महोत्सव १८ गते मङ्गलबार प्रिती पासवान आउदै

चौथो बुद्धभूमि महोत्सवमा १८ गते मंगलबार प्रिती पासवानको प्रस्तुती रहने छ। प्रिती संगै ख्याती प्राप्त चचित गायक संजिव सिह राना, गायिका शिला गुरुङ्ग, डान्सर बबिता धिताल र सविता भुसालको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १९ सम्म महोत्सव संचालन हुदै छ।
बुद्धभूमि महोत्सव १७ गते सोमबार चर्चित गायिका अन्नु चौधरी आउदै

बुद्धभूमि महोत्सव १७ गते सोमबार चर्चित गायिका अन्नु चौधरी आउदै

चौथो बुद्धभूमि महोत्सवमा १६ गते आइताबार चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने छ। एलिना संगै ख्याती प्राप्त चचित थारु कलाकार श्रीनिवास थारु, लोक तथा दोहोरि गायिका तारा थापा, हास्यव्यंग्य कलाकार माइला बा, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ। चौथो बुद्धभूमि महोत्सवमा १६ गते आइताबार चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने छ। एलिना संगै ख्याती प्राप्त चचित थारु कलाकार श्रीनिवास थारु, लोक तथा दोहोरि गायिका तारा थापा, हास्यव्यंग्य कलाकार माइला बा, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला…
बुद्धभूमि महोत्सव १६ गते आइतबार धोकेबाज गायिका एलिना चौहान आउदै

बुद्धभूमि महोत्सव १६ गते आइतबार धोकेबाज गायिका एलिना चौहान आउदै

चौथो बुद्धभूमि महोत्सवमा १६ गते आइताबार चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने छ। एलिना संगै ख्याती प्राप्त चचित थारु कलाकार श्रीनिवास थारु, लोक तथा दोहोरि गायिका तारा थापा, हास्यव्यंग्य कलाकार माइला बा, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
बुद्धभूमि महोत्सव १५ गते सनिबार चर्चित गायिका प्रिती आले आउदै

बुद्धभूमि महोत्सव १५ गते सनिबार चर्चित गायिका प्रिती आले आउदै

चौथो बुद्धभूमि महोत्सवमा १५ गते सनिबार चर्चित गायिका प्रिती आले, थारु गायक सानु थारु, गायक सुशील आचार्य,गायिका विष्णु श्रीपाली, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
चौथो बुद्धभूमि महोत्सवको आठौ दिन ८ हजार बढीले गरे अवलोकन, आज राज कुस्मी र पुस्कल शर्मा आउदै

चौथो बुद्धभूमि महोत्सवको आठौ दिन ८ हजार बढीले गरे अवलोकन, आज राज कुस्मी र पुस्कल शर्मा आउदै

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको छैठौ दिन ८ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत शुक्रबार टप ७ को प्रतिस्पर्धा हुने छ।बिहिबार चर्चित गायक प्रकाश दुताराज, थारु गायिका सोनु कुश्मी,शोभा त्रीपाठि, लोक दोहोरी गायक विमल वि सी, गायिकादुर्गा क्षेत्री, डान्सर श्रीष्टी पौडेल, रानी परियार लगायतकाले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । शुक्रबार चर्चित थारु गायक राज कुश्मी, गायक पुस्कल…
बुद्धभूमि महोत्सव १४ गते शुक्रबार चर्चित थारु गायक राज कुश्मी र पुस्कल शर्मा आउदै

बुद्धभूमि महोत्सव १४ गते शुक्रबार चर्चित थारु गायक राज कुश्मी र पुस्कल शर्मा आउदै

चौथो बुद्धभूमि महोत्सवमा १४ गते शुक्रबार चर्चित थारु गायक राज कुश्मी, गायक पुस्कल शर्मा, भोजपुरी गायक अनिल दिवाना, बाल गायिका जिया भुसाल, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
चौथो बुद्धभूमि महोत्सवको छैठौ दिन ४ हजार बढीले गरे अवलोकन, आज बहुला गायक आउदै

चौथो बुद्धभूमि महोत्सवको छैठौ दिन ४ हजार बढीले गरे अवलोकन, आज बहुला गायक आउदै

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको छैठौ दिन ४ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत बुधबार टप ९ को प्रतिस्पर्धा हुने छ।मंगलबार चर्तित गायिका हिमाल सागर, लोक दोहोरि गायक खुमन अध्कारी, लोक दोहोरि गायिका लालुमाया कुवर, डान्सर प्रितु चौधरी, रानी परियार , गायिका एवम ओद्घोषिक शोभा त्रिपाठीले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । बुधबार चर्चित गायक रामेजराज भटराई, थारु…
बुद्धभूमि महोत्सव १३ गते बिहिबार प्रकाश दुताराज आउदै

बुद्धभूमि महोत्सव १३ गते बिहिबार प्रकाश दुताराज आउदै

चौथो बुद्धभूमि महोत्सवमा १३ गते बिहिबार चर्चित गायक प्रकाश दुताराज, थारु गायिका सोनु कुश्मी,शोभा त्रीपाठि, लोक दोहोरी गायक विमल वि सी, गायिकादुर्गा क्षेत्री, डान्सर श्रीष्टी पौडेल, रानी परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
बुद्धभूमि महोत्सव १२ गते बुधबार बहुला गायक रमेशराज भट्टराई आउदै

बुद्धभूमि महोत्सव १२ गते बुधबार बहुला गायक रमेशराज भट्टराई आउदै

चौथो बुद्धभूमि महोत्सवमा १२ गते बुधबार चर्चित गायक रमेशराज भट्टराई, थारु गायिका समिक्षा चौधरी,शोभा त्रीपाठि, लोक दोहोरी गायक शिव खनाल, गायिकासुस्मा आचार्य, डान्सर श्रीष्टी पौडेल लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।