कपिलवस्तु, मायादेवीमा बम राख्ने मुख्य आरोपी पक्राउ

कपिलवस्तु, मायादेवीमा बम राख्ने मुख्य आरोपी पक्राउ

ब्रेकिङ न्यूज ✍️


मायादेवी गाउँपालिका–१ पकडीस्थित नविनकुमार श्रीवास्तवको घर अगाडिको पान टंकी पसलमुनी गत जेठ १७ गते प्रेसर कुकर जस्तो देखिने बम राखेको घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ निवासी हाकिम अली मुस्लिम रहेको प्रहरीले जनाएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//uplcm.com/4/6824010