यशोधरा गाउँपालिका–१ र ६ को सिमानामा पर्ने पुलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । स्थानीयले वस्तु देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका छन् ।
प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।