नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभामहलमा आयोजित सम्मेलन प्रचण्डले उद्घाटन गर्नुभएको हो ।
उस्तै खालका समाचार
-
गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?
एन टी एन ब्युरो२०८३ असार ४, बिहीबार ०५:३० -
लामिछाने बने एमाले लुम्बिनी प्रदेश सभाका सचेतक
एन टी एन ब्युरो२०८३ जेष्ठ २५, सोमबार १२:४८ -
एसईई उत्कृष्टलाई सम्मान गर्दै सोसियल
एन टी एन ब्युरो२०८३ जेष्ठ ३, आईतवार ११:०४

