चौथो बुद्धभूमि महोत्सवमा ११ गते मंगलवार चर्चित गायक हिमाल सागर, लोक दोहोरी गायक खुमन अधिकारी,लोक दोहोरी गायिका लालु माया कुवर, गायिका तथा उदघोषिका- शोभा त्रिपाठि, मोडल / डान्सर- प्रीतु चौधरी, डान्सर- श्रीस्टी पौडेल लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ।
मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।

