खेम चौधरीको परदेसीया सजना २ सार्वजनिक

Advertisement

खेम चौधरीको परदेसीया सजना २ सार्वजनिक
कपिलवस्तु असोज १७ गते ।
थारु राष्ट्रिय गायक खेम चौधरीको परदेसीया सजनाको भाग २ सार्वजनिक भएको छ । एम एण्ड एस इन्टरटेनमेन्टको युट्युव च्यानलबाट उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गितमा खेम चौधरी समिक्षा चौधरीको आवाज रहेको छ । श्याम चौधरीले रचेको गितमा गणेश चौधरीले संगित भरेका छन् । लोक प्रिय थारु मोडल नरेश चौधरी र सविना चौधरीले अभिनय गरेका छन् । गितको सुरज देवले निर्देशन गरेका हुन । गायक खेम चौधरी कपिलवस्तुका स्थानीय बासिन्दा समेत हुनु हुन्छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार