संविधान दिवसमा युवा संघको दीप प्रज्वलन

Advertisement

कपिलवस्तुमा संविधान दिवसका अवसरमा दीप प्रज्वलन गरिएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकोमा हरेक वर्ष यस ऎतिहासिक दिनलाई हर्षोल्लासका साथ दिवसका रुपमा मनाइँदै आएको छ ।

युबा संघ नेपाल कपिलवस्तुको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । युबा संघ नेपालका इन्चार्ज तिलक गिरिको संयोजकत्वमा कपिलवस्तुको बनगाई चोकमा नेपालको नक्सा बनाई दिप प्रज्वलन गरिएको थियो।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार