कपिलवस्तु चैत्र २२ गते ।
राष्ट्रिय आविश्कार केन्द्र सञ्चालनको लागि आफ्नो जीवन कथा बेच्न महाविर पुन कपिलवस्तु आउनु भएको छ । बिहीबार साँझ कपिलवस्तु आउनु भएका पुन होटेल इटालिएनमा बस्नु भएको छ । उहाँ भोली बुद्धभुमि र शिवराजन नगरपालिकाका पुस्तक बिक्री गर्न कार्यक्रम रहेको छ ।
यस्तो छ समय तालिका
बिहान ७ बजे गोरुसिङ्गे आर्मि ब्यारेक अगाडि
बिहान ८ः३०देखी ९ बजे पत्थरकोट
बिहान ९ः३० देखी १० बजे गौतम बुद्द उच्च मा वि
१०ः३० देखी ११ बजे बुद्दभुमि नगरपालिका
११ः३० देखी १२ बजे होटेल रिभर साइट, पुल्चोक इमिलिया
१ बजे संजिवनि हस्पिटल , चन्द्रौटा

