नागरिक उन्मुक्ती पार्टीमा रेशम दम्पतीको नेता बिच कुटाकुट

Advertisement

नागरिक उन्मुक्ति पार्टीको बैठकमा नेताहरूबिच कुटपिट भएको छ।

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरूबिच कुटपिट भएको हो।

टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले बैठकमा सहभागी भएका पाँच जना  संस्थापक सदस्यमाथि कुटपिट भएको बताए।

उनले नागरिक न्यूजसंग भने, ‘बैठकमा सहभागी भएका म सहित पाँच जना संस्थापक सदस्यमाथि कुटपिट भएको हो। त्यहाँ पार्टीका संरक्षक पनि हुनुहुथ्र्यो। उहाँले यो घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।’ 

यो समाचार नागरीक न्यूज अनलाईन पोर्टलमा प्रशाशित रहेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार