बुद्धभूमि महोत्सव १५ गते सनिबार चर्चित गायिका प्रिती आले आउदै
चौथो बुद्धभूमि महोत्सवमा १५ गते सनिबार चर्चित गायिका प्रिती आले, थारु गायक सानु थारु, गायक सुशील आचार्य,गायिका विष्णु श्रीपाली, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
