व्यवस्थापनमा प्रभावकारी बन्दै वैज्ञानिक वन संवर्द्धन प्रणाली

कपिलवस्तु चैत्र २५ गते । वैज्ञानिक प्रणालीले वन व्यवस्थापन गर्दा सुशासन सँगै वन क्षेत्रको विकासमा टेवा पुराएको बताइएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले वैज्ञानिक वन सम्र्वधन प्रणालीले काठ उत्पादन र रुख पुनरुत्पादन समेत बढ्दै भएको बताइएको छ ।कार्यक्रममा बोल्दै महासङ्घका केन्द्रीय अध्यक्ष रेणु सेनले सात प्रदेशमा नियमावली निर्माण भए पनि कार्यविधि निर्माणमा अलमल भएको बताउनु भयो । लुम्बिनी प्रदेशले कार्यविधि निर्माण गरी वन संवर्द्धन प्रणाली अनुसार वन व्यवस्थापन गर्दा उत्पादनमा गुणात्मक वृद्धि भएको बताइएको छ । नेपालमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन लागु गर्नु भएका डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले…
Read More

साना कृषकलाई सहकारीमा जोडनु पर्छ ः पूर्व मन्त्री पौडेल

कपिलवस्तु चैत्र २४ गतेलुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री तथा किसान महासंघका केन्द्रीय सदस्य आरती पौडेलले साना किसानलाई सहकारीमा जोड्नु पर्ने बताउनु भएको छ । अखिल नेपाल किसान संघ कपिलवस्तुको जिल्ला अधिवेशनमा बोल्दै पौडेलले चक्लावन्दीको लागी कानुन नहुँदा र ठुलो मात्रामा खेती गर्न जग्गा अभाव भएको हुँदा साना किसानलाई सहकारी मार्फत जोड्नु पर्ने बताउनु भयो । उहाँको उत्पादन सहकारीले खरिद गर्ने, वीउ मल लगायत सहकारीबाट उपलब्ध गराउँदा किसानको मेहनत खेर नजाने बताउनु भयो ।कार्यक्रममा बोल्दै एमाले कपिलवस्तु जिल्ला अध्यक्षले अखिल नेपाल किसान संघले किसान आन्दोलनको नेतृत्व गर्दै कृषकको हक हितमा सवालमा पैरवि गरेको बताउनु भयो । एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य…
Read More

पुस्तक बिक्री गर्न आइपुगे महाविर पुन, शुक्रवार बुद्धभूमि र शिवराजको पालो (स्थानको सूचि सहित)

कपिलवस्तु चैत्र २२ गते ।राष्ट्रिय आविश्कार केन्द्र सञ्चालनको लागि आफ्नो जीवन कथा बेच्न महाविर पुन कपिलवस्तु आउनु भएको छ । बिहीबार साँझ कपिलवस्तु आउनु भएका पुन होटेल इटालिएनमा बस्नु भएको छ । उहाँ भोली बुद्धभुमि र शिवराजन नगरपालिकाका पुस्तक बिक्री गर्न कार्यक्रम रहेको छ ।यस्तो छ समय तालिकाबिहान ७ बजे गोरुसिङ्गे आर्मि ब्यारेक अगाडिबिहान ८ः३०देखी ९ बजे पत्थरकोटबिहान ९ः३० देखी १० बजे गौतम बुद्द उच्च मा वि१०ः३० देखी ११ बजे बुद्दभुमि नगरपालिका११ः३० देखी १२ बजे होटेल रिभर साइट, पुल्चोक इमिलिया१ बजे संजिवनि हस्पिटल , चन्द्रौटा
Read More
नागरिक उन्मुक्ती पार्टीमा रेशम दम्पतीको नेता बिच कुटाकुट

नागरिक उन्मुक्ती पार्टीमा रेशम दम्पतीको नेता बिच कुटाकुट

नागरिक उन्मुक्ति पार्टीको बैठकमा नेताहरूबिच कुटपिट भएको छ। सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरूबिच कुटपिट भएको हो। टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले बैठकमा सहभागी भएका पाँच जना  संस्थापक सदस्यमाथि कुटपिट भएको बताए। उनले नागरिक न्यूजसंग भने, 'बैठकमा सहभागी भएका म सहित पाँच जना संस्थापक सदस्यमाथि कुटपिट भएको हो। त्यहाँ पार्टीका संरक्षक पनि हुनुहुथ्र्यो। उहाँले यो घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।'  यो समाचार नागरीक न्यूज अनलाईन पोर्टलमा प्रशाशित रहेको छ ।
Read More

चिसो गराउन कुलर लगाएर खेती गर्छन कपिलवस्तुका कृषक

कपिलवस्तु चैत्र १९ गते ।तिन दशक देखी परम्परागत रुपमा खेती गर्दै आएका कपिलवस्तु नगरपालिका वडा नं. ६ तिलौराका दरसराम कोँहार यस वर्ष देखी आधुनिक खेती गर्न सुरु गरेका छन् । अघिल्लो वर्ष सम्म खुला आकास र मौसमी खेती गर्दै आउनु भएको उहाँले यस वर्ष देखी बेमौसेमी तरकारी उत्पादन गर्ने उद्धेश्यले खेती सुरु गर्नु भएको छ । लुम्बिनी प्रदेश सरकारको कृषि ज्ञान केन्द्र कपिलवस्तु मार्फत कोहाँरले सेमी हाइटेक नर्सरी स्थापना गरे पछि उहाको कृषि गर्ने शैलीमा परिवर्तन देखा परेको छ ।सेमी हाइटेक नर्सरीमा तापमान नियन्त्रण गर्न सकिने भएको हुँदा बेमौसेमी खेती गर्न सकिने कोहाँरले बताउनु भयो । नर्सरीमा चारै तिरबाट आवश्यक…
Read More
अनुसन्धान केन्द्र चलाउन आत्मकथा बेच्दै महाविर पुन

अनुसन्धान केन्द्र चलाउन आत्मकथा बेच्दै महाविर पुन

रमेश विश्वकर्मा गुल्मी, चैत १९ गते । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनले गुल्मीमा ११ सयभन्दा बढी पुस्तक बिक्री गर्नुभएको छ । आफ्नै सम्झना, सपना र अविरल यात्रा समेटिएको ‘महावीर पुन’ नामक आत्मकथा पुस्तक लिएर गत बिहीबार यस जिल्लामा प्रवेश गर्नुभएका उहाँले ११ सय ५० पुस्तक बिक्री गर्नुभएको हो । वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्नका लागि सो पुस्तक बिक्री गर्ने क्रममा पुन २५ औँ जिल्लाका रूपमा गुल्मी प्रवेश गर्नुभएका उहाँले आफ्नो पुस्तकको परिचय, उद्देश्य र केका लागि लेखियो, किन लेखियो, यो पुस्तक किन पढ्ने जस्ता विषयमा जानकारी गराउनुभयो । पुन आफैले लेख्नुभएको यो पुस्तक यस जिल्लाका केही स्थानीय…
Read More
क्यान्सर अस्पताल खजुरामा आगलागी

क्यान्सर अस्पताल खजुरामा आगलागी

नेपालगन्ज, चैत १८ गते। बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ।  आइतबार अपरान्ह करिब साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाशप्रसाद साहले जानकारी दिनुभयो। निर्देशक शाहका अनुसार रेडियोलोजी विभागको छुट्टै भवन छ।  नेपालगन्जबाट ढिला गरेर पुगेको दमकल र स्थानीय तथा सुरक्षाकर्मीको सहयोगबाट आगो नियन्त्रणमा आइसकेको छ।  आगलागीबाट अस्पतालका विभिन्न उपकरणमा क्षति पुगेको छ। क्षतिको विवरण भने आइसकेको छैन।  क्षतिको विषयमा प्राविधिक टिमले अध्ययन गरेपछि मात्रै थाहा हुने कार्यकारी निर्देशक साहले बताउनुभयो। विद्युत सर्ट भएर आगलगी भएको अनुमान गरिएको छ।  जिल्ला प्रहरी कार्यालय…
Read More

विमलको पेनाल्टी मिस, उपाधीको दावेदार मच्छिन्द्रलाई पाखा लगाउँदै हनामी बिएफसी सेमिफाइनल प्रवेश

कपिलवस्तु चैत्र १८ गते ।हनामी बिएफसीका गोल किपरले उत्कृट बचाउ गरे पछि हनामी बिएफसी चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवारको खेलमा उपाधीको दावेदार मानिएको मच्छिन्द्र ट्राइवेकरमा पराजित भएको छ । बिएफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । आइतबार सम्पन्न खेलमा मच्छिन्द्र ५–४ गोल अन्तरले विजयी भएको छ । निर्धारितमा ९० मिनेटमा गोल रहित बराबरीमा भए पछि खेल ट्राइबेकरमा पुगेको थियो । पहिलो ५ जनाले हानेको पेनाल्टी सुट ३–३ गोलले बराबरी भएको थियो । मच्छिन्द्रका कप्तान विमल घर्ती मगर पेनाल्टी शुट आउटमा गोल गर्नबाट चुकेका थिए । यसै गरी मच्छिन्द्रका नीराजन धामी, विजय…
Read More
आइतवारको खेल बिएफसि बिरुद्ध मछिन्द्र, मछिन्द्रबाट विमल घर्ती मगर खेल्ने पक्का

आइतवारको खेल बिएफसि बिरुद्ध मछिन्द्र, मछिन्द्रबाट विमल घर्ती मगर खेल्ने पक्का

कपिलवस्तु चैत्र १८ गते । प्रथम तिलौराकोट गोल्डकप फुटबलमा आइतवार हनामी बिएफसी चितवन र मछिन्द्र फुटबल क्लब बिच खेल हुने भएको छ । दिउसो ३ बजे बुद्ध रंगशालामा हुने खेलमा नेपालका सुपर स्टार खेलाडी विमल घर्ति मगर पनि खेल्ने भएका छन् । मछिन्द्रले फेसबुक पेजमा मगरको फोटो राख्दै खेलको विषयमा जानकारी दिएको छ ।
Read More
तलको प्रकृया मिलाएर आउनुस रंगशाला बनाउन तयार छु ः मन्त्री अधिकारी

तलको प्रकृया मिलाएर आउनुस रंगशाला बनाउन तयार छु ः मन्त्री अधिकारी

कपिलवस्तु चैत्र १७ गते ।नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ । शनिवार कपिलवस्तुको बाणगंगामा सुरु भएको प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री अधिकारीले सबै पालिका मिलेर जिल्लाको पायक पर्ने ठाउँमा राम्रो खेल मैदान निर्माणमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले जिल्लामा रंगशाला बनाउनु सकिने अवधारण ल्याउनु भएको थियो । तलका सबै प्रकृया मिलाएर आउनुस नेपाल सरकारको मन्त्रीको हैसियतले पहल गर्ने छु मन्त्री अधिकारीको भनाई रहेको थियो ।उहाँले नेपालले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गएकोले देशका विभिन्न स्थानमा खेलमैदान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला…
Read More
//omg10.com/4/6824010