बाणगंगा भक्तौलीका युवा नारायणको सफल फूल खेती

बाणगंगा भक्तौलीका युवा नारायणको सफल फूल खेती

कपिलवस्तु, कार्तिक १५ – बाणगंगा नगरपालिका ३ भक्तौलीका युवा किसान नारायण अर्यालले फूल खेतीमा उल्लेखनीय सफलता हासिल गरेका छन्। तीन वर्षअघि धानको खेती छोडेर फुल खेतीमा ध्यान दिन थालेका अर्यालले पाँच कट्ठामा लगाइएका सयपत्री फूलका ३ हजार बेर्ना रोपेका छन्। उहाँले ५५५ जातको मेरी गोल्ड सयपत्री फूलको खेती गर्नुभएको हो, जसको प्रति बेर्ना १२ रुपैयाँको दरमा खरिद गरिएको थियो। साउनको अन्तिम साता रोपिएका बेर्नाले कात्तिकको पहिलो हप्ताबाट उत्पादन दिन थालेका छन्। नारायणले तिहार र बिहेको सिजनलाई लक्षित गर्दै फूल खेती गर्नुभएको बताउँदै भन्नुभयो, “फुल खेती गर्न रहर थियो। नेपालमा भारतबाट फुल आयात हुने समाचार पढेपछि फुल खेतीतर्फ आकर्षण बढ्यो।” उहाँले…
Read More
कपिलवस्तुमा बृद्धभत्ता बुझ्न गएका सवार अटोलाई स्कर्पियोले ठक्कर दियो, १ को मृत्यु ५ जना घाइते

कपिलवस्तुमा बृद्धभत्ता बुझ्न गएका सवार अटोलाई स्कर्पियोले ठक्कर दियो, १ को मृत्यु ५ जना घाइते

जानु पाण्डे कपिलवस्तु कार्तिक ८ गते ।  कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनु भयो । वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा दुर्घटना भएको थियो । बा प्र –०१–०२९च९१५० को स्र्कापियोले लु १ ह ३०९२ नम्बरको अटोलाई बैङ्क अगाडि ठक्कर दिएको थियो । दुर्घटनामा सोही नगरपालिका वडा नं। १० जनकपुर बस्ने वर्ष ७० सरस्वती पासीको घटना स्थलमा मृत्यु भएको छ । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर…
Read More
देउराली सामुदायिक वनको साधारण सभा सम्पन्न

देउराली सामुदायिक वनको साधारण सभा सम्पन्न

कपिलवस्तु कार्तिक ४ गतेकपिलवस्तुको बुद्धभूमि नगरपालिका २ देउराली सामुदायिक बनको १५ औँ साधारण सभा सम्पन्न भएको छ । बुद्धभूमि उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथी तथा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पालिकाले सामुदायिक वन सँग साझेदारीमा विकास निर्माणको काममा सहकार्य गर्न तयार रहेको बताउनु भयो ।पहिला लाखमा सिमित रहेका वनको आम्दानी अहिले करोड पुगेको छ । वडाले खर्च गर्ने भन्दा सामुदायिक वनको बजेट धेरै रहेको समेत उहाँले बताउनु भयो । पारर्दिता र गुणस्तरियकाम र प्राविधिक सहयोग समेत हुने हुँदा वन र पालिकाको साझेदारको योजना बढाउन जोड दिनु भयो ।सभामा बोल्दै सव डिभिजन वन कार्यालय…
Read More
दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १ कात्तिक चितवन, भरतपुर महानगरपालिका-४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको   हो । उक्त मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको थियो । साथै ना. २५ प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ गोदारस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाईस अनियन्त्रित…
Read More
बाख्रा पाल्ने रहरबाट व्यवसायी बन्दै

बाख्रा पाल्ने रहरबाट व्यवसायी बन्दै

कपिलवस्तु कार्तिक १ गते ।कपिलवस्तु बाणगंगाका ढाल बहादुर बुढाले रहर लागेर २ ओटा बाख्रा पाल्थे । बागलुङबाट ३ दशक अगाडी बाणगंगा नगरपालिका वडा नं. ९ भर्तापुर बसाइसराइ गरेका बुढाले चाडपर्वमा मासुका लागी बाख्रा पाल्थे । रहरले बाख्रा पालेका बुढालाई २०७४ सालमा साना किसान सहकारी संस्था भलवाडबाट व्यवसायीकरुपले बाख्रा पाल्न प्रस्ताव आयो ।२०७४ सालमा सहकारीबाट २ लाख कर्जा लिनु भयो । बाख्रा पाल्ने रहरलाई व्यवसायको रूपमा सञ्चालन गर्नु भयो । बुढाले २०७५ सालमा फर्म दर्ता गर्नु भयो । २० लाख लगानी गरी ३८ ओटा माउ र २ ओटा उन्नत जातको बोका खरिद र खोर निर्माण गर्नु भएको थियो । खरी, जमुनापारि…
Read More
डोरीको साहसिक यात्रामा कसले जित्यो?

डोरीको साहसिक यात्रामा कसले जित्यो?

कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित राजापानीको एउटा पोखरीमाथि डोरी तन्काइएको थियो। डोरीको दुरी लगभग ४८ मिटर। चुनौती थियो, डोरीमा राखिएका रिङ समाउँदै कम समयमा पोखरी पार गर्ने। यसै खेलमा बुधवार बिहान विशाल थारु आफ्नो उत्साह र साहसको पराकाष्ठा देखाउँदै, खेल सकिनासाथ आफ्नो विजय सुनिश्चित गरे। पहिलो साहसिक खेलाडी बनेर ५१ हजार १ सय ११ रुपैयाँको नगद पुरस्कार समेत जिते। विशालको पछि, सिनियर समूहका अन्य प्रतिस्पर्धीहरू पनि आफ्नो पूरा जोशमा थिए। तर, दोस्रो स्थानमा सुशील थारु २५ हजार १ सय ११ रुपैयाँ लिएर बसे भने तेस्रो स्थानमा रोशन श्रेष्ठले १५ हजार १ सय ११ रुपैयाँको पुरस्कार प्राप्त गरे। हरेकको अनुहारमा थकान थियो, तर…
Read More
एग्रीवस्तुको खण्डन “७ महिना देखी प्याजको कारोवार नै भएको छैन “?

एग्रीवस्तुको खण्डन “७ महिना देखी प्याजको कारोवार नै भएको छैन “?

कपिलवस्तु— एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि.ले आफूलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेको छ। कम्पनीका सूचना अधिकारी दिवाकर खनालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनीले नेपाल सरकारका सबै नियम र कानुनअनुसार प्रक्रिया पूरा गरेर कोल्ड स्टोरेज सञ्चालन गरिरहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा कम्पनीले आफ्नो वातावरणीय प्रभाव मूल्यांकन (आईईई) सम्बन्धित निकायबाट २०७८ साल असोज २५ गते स्वीकृति प्राप्त गरेको जनाउँदै, कम्पनीले सबै कानुनी मापदण्ड पालना गरेको उल्लेख छ। भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्धका कारण विगत ७ महिनामा कम्पनीले कुनै प्याज आयात र वितरण नगरेको समेत जानकारी दिइएको छ। कम्पनीले समाचारलाई भ्रामक र कपोलकल्पित भन्दै, यस्ता झुटा खबरप्रति गम्भीर ध्यानाकर्षण भएको र…
Read More
त्रिसुली सामुदायिक वनको सधारण सभा सम्पन्न, पौने करोडका योजना प्रस्तुत

त्रिसुली सामुदायिक वनको सधारण सभा सम्पन्न, पौने करोडका योजना प्रस्तुत

कपिलवस्तु असोज २३ गते ।बुद्धभुमिको नमुनाको रुपमा विकास भइ रहेको त्रिसुली सामुदायिक वनको १० औँ साधारण सभा सम्पन्न भएको छ । गोरुसिङ्गेमा सम्पन्न साधारण सभामा ७८ लाख बढीको योजना प्रस्तुत गरिएको छ । वनको दिगो व्यवस्थापन सहित गरिबी निवारण, विपत् व्यवस्थापन, सुत्केरी आमा र शिशु स्वास्थ्य कार्यक्रम, लागू औषध दुर्व्यसन, सडक निर्माण लगायतका कार्यक्रम समावेश गरिएको वन समूहका अध्यक्ष निल कुमार श्रेष्ठले बताउनु भयो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख अजित कर्णले वनको दिगो व्यवस्थापनले वातावरण जोगाउनुको साथै समुदाय विकासमा योगदान पुराएको चर्चा गर्नु भएको थियो । सभामा वैज्ञानिक वन महासङ्घका केन्द्रीय अध्यक्ष रेणु सेनले वनको…
Read More
शिवराजमा रित्तीयो नेकपा एस, नेता कार्यकर्ताको बिशाल समुह एमाले प्रवेश

शिवराजमा रित्तीयो नेकपा एस, नेता कार्यकर्ताको बिशाल समुह एमाले प्रवेश

कपिलवस्तु असोज १८ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा एकीकृत समाजवादीमा पहिरो गएको छ । एमाले शिवराज नगरमा शुक्रवार एकीकृत समाजवादीका ठूला नेताहरू र अन्य दलबाट २५० भन्दा बढी कार्यकर्ताहरूले एमालेमा सनसनीपूर्ण ढंगले घर फर्केका छन्। नेकपा एमाले केन्द्रिय सदस्य तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले नव प्रवेसीलाई एमालेमा स्वागत गर्नु भएको थियो । केन्द्रीय परिषद सदस्य छविलाल शर्माको नेतृत्वमा प्रदेश सदस्य जित बहादुर रावत, जिल्ला सचिव सरोज पौडेल, बल बहादुर बिस्वकर्मा, शिवराज उपाध्यक्ष सम्झना चौधरी लगायतका नेताहरूले एकैचोटि पार्टी छोड्दै एमालेमा प्रवेश गरेपछि, एकीकृत समाजवादीको शिवराज नगरमा संगठन लगभग धराशायी बनेको छ। एमाले शिवराज नगर कमिटीद्वारा आयोजित दशैको…
Read More
स्यालको आक्रमणबाट १० जना घाइते, रेविज भ्याक्सीन सकिए पछि बुटवल रेफर

स्यालको आक्रमणबाट १० जना घाइते, रेविज भ्याक्सीन सकिए पछि बुटवल रेफर

कपिलवस्तु असोज १८ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते हुनु भएको छ । पालिकाको वडा नम्बर ३ को पत्थरदेइया र महादेइया बस्तीमा स्यालले आक्रमण गरेको थियो । आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती कोरी, वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० को भोला पासी महादेइयाका वर्ष ५० का बव्बु केवट र मुन्ना लाल चौधरी , वर्ष ३५ को शिवकुमार यादव र वर्ष १५ का अर्जुन यादव रहेका छन् ।दुवै बस्तीमा बिहीबार राती स्यालले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताउनु भयो ।…
Read More
//uplcm.com/4/6824010