विदेशी खेलाडीले चमत्कार देखाउन नसक्दा कपिलवस्तु थ्रीस्टार सँग ३–० ले पराजित

विदेशी खेलाडीले चमत्कार देखाउन नसक्दा कपिलवस्तु थ्रीस्टार सँग ३–० ले पराजित

कपिलवस्तु चैत्र १७ गते ।कपिलवस्तुमा जारी प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगितामा थ्रिस्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ । शनिवार आयोजक कपिलवस्तु लाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ ।बुद्ध रङ्गशाला जितपुरमा भएको खेलमा थ्रिस्टारका नीरज चौधरीले २ गोल गरेका थिए । जर्सी नम्बर ९का चौधरीले ३२ औँ र ६३ औँ मिनेटमा गोल गर्नु भएको थियो । खेलको ३५ औँ मिनेटमा थ्रिस्टारका लागि गोल जर्सी नम्बर ७ का दीपेश घलेले गर्नु भएको थियो ।राष्ट्रिय टिममा पूर्व कप्तान बिराज महर्जनको कप्तानीमा खेलेको थ्रिस्टारले कपिलवस्तुलाई सुरुबाट दबाबमा राखेको थियो । कपिलवस्तुले विदेशी खेलाडी ओस्कार र मुसालाई सुरुवाती ११…
Read More
त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

त्रिशुली नदीमा ट्याक्सी खस्दा ५ जनाले ज्यान गुमाएका छन् । ईच्छाकामना गाउँपालिका ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब सय मिटर खसेको थियो । ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको मुग्लिङ प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा एक बालिका, २ जना महिला र दुई पुरुष रहेका छन् । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन श्रीमाल , गोर्खा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् । १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको…
Read More
एमाले कपिलवस्तु जिल्ला अधिवेशन बैशाख २९ गते

एमाले कपिलवस्तु जिल्ला अधिवेशन बैशाख २९ गते

कपिलवस्तु , १६ चैत्र ।नेकपा (एमाले) कपिलवस्तु जिल्ला अधिवेशन बैशाख २९ गते हुने भएको छ । सचिवालय बैठकले अधिवेशनको मिति तय गरेको छ । बैठकले २९ खुला सत्र र ३० गते अधिवेशन सम्पन गर्ने योजना गरेको छ । बैठकमा बोल्दै एमाले पोलिटब्यूरो सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले युवालाई प्राथमिकता सहित सर्वसम्मत जिल्ला कमिटि चयन गर्ने बताउनु भयो । उहाँले पार्टी नेता, कार्यकर्ताको भावना लाई समेटदै अगाडी बढ्ने र युवाहरुलाई प्रोत्साहन गर्ने बताउनु भयो । अधिवेशनबाट महिलाको संख्या ३३ प्रतिशत, युवाको १५ प्रतिशत अनिवार्य गरेको छ । नया बन्ने कमिटि समावेशी हुने बताइएको छ । अधिवेशनमा करिव ६ सय प्रतिनिधीहरु…
Read More
निर्धन उत्थान इमिलिया शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बडहराका शिव बहादुर बिकलाइ प्रदान

निर्धन उत्थान इमिलिया शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बडहराका शिव बहादुर बिकलाइ प्रदान

झबिन भण्डारी २०८० चैत्र १५, कपिलवस्तु निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय इमिलिया कपिलवस्तुले आज एक कार्यक्रमका बिच बुद्धभुमी-२ बडहराका शिव बहादुर बिक लाइ स्व.डा.हरिहरदेव पन्त स्मृति छात्रवृत्ति बितरण गरिएको छ। बुद्धभुमी नगरपालिका वडा नम्बर २ का वडा सदस्य जिबलाल घिमिरे को प्रमुख अतिथयता , नि.शाखा प्रबन्धक झबिन भण्डारीको विशिष्ट आतिथ्यता र समुहकी प्रमुख मालिका बिश्वकर्माको अध्यक्षयतामा कार्यक्रम सन्चालन भएको थियो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथी घिमिरेले सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको कामको सर्हाना गर्दै बित्तिय सस्थामा आवद्ध रहेर ग्राहकले बित्तिय कारोबार अनुसासितरुपमा गर्नुपर्ने बताए, आर्थिक स्थिती सगै सामाजिक , शैक्षिक तथा स्वास्थय स्थितीमा समेत निर्धन उत्थान लघुबित्तले…
Read More
विपीको शालिकमा माल्यार्पण गरेर काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

विपीको शालिकमा माल्यार्पण गरेर काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उहाँले संवाद यात्रा सुरु गर्नु भएको हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा आज, भोली र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने काँग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन् । यात्राका क्रममा…
Read More
महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

काठमाडौं । आज बिहीबार माननीय मन्त्री भगबती चौधरीज्यू र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ । भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताउनु भयो । भेटमा मन्त्री चौधरीले भन्नुभयो,‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेकोमा खुशी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र…
Read More
५० वर्ष पछि विद्युुत र खानेपानी पुगेको चोरखोला बस्ती

५० वर्ष पछि विद्युुत र खानेपानी पुगेको चोरखोला बस्ती

कपिलवस्तु चैत्र १५ गते ।कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला बस्तीमा पाँच दशक पछि विद्युत र खानेपानी पुगेको छ । प्रदेश राजधानी राप्ती उपत्यका र चन्द्रौटाको मध्य भागमा पर्ने चोरखोला बस्तीमा पहिलो पटक विद्युत खानेपानीको सुविधा पुगेको हो । राजमार्ग सँग जोडिएको चुरे बस्तीमा विद्युत नहुँदा स्थानीयले निकै सास्ती खेप्दै आएका थिए । जनमतको लागि आजको प्रश्न [forminator_poll id="2767"] विद्युतको लागी स्थानीय सरकार, प्रदेश, संघीय सरकार, विद्युत प्राधिकरण देखी अदालत सम्म धाएको स्थानीय केशव सुनारले बताउनु भयो । दलित बाहुल्यता भएको क्षेत्रमा निर्वाचनको समय उम्मेदवारले विद्युत पुराउने बाचा गरे पनि चासो नदिएको स्थानीयको आरोप रहेको थियो । विद्युत र खानेपानीको व्यस्था…
Read More
कपिलवस्तुका सुनिल शर्मा जसले ट्रक बेचेर बाख्रा पाले

कपिलवस्तुका सुनिल शर्मा जसले ट्रक बेचेर बाख्रा पाले

कपिलवस्तु चैत्र १५ गते ।यातायातको सिन्डिकेट हटे पछि कपिलवस्तुको शिवराज नगरपालिका १ वनकसवासाका सुनिल शर्माले ट्रक बेच्ने निधो गरे । न्यूनतम भाडा दर कायम हुन नसक्दा घाटा हुन लागे पछि शर्माले २०७७ सालमा १९ लाखमा ट्रक बेच्नु भएको थियो । ४८ लाखको लगानीमा ना ५ ख ९१०० नम्बरको ट्रक उहाँले पाँच वर्ष चलाउनु भएको थियो ।यातायात व्यवसायी त्याग गरी कृषक हुनु भएको शर्माले नस्ल सुधार र आधुनिक तरिका अपनाउँदा कृषिबाट मुनाफा भएको बताउनु भयो । उहाँ सात वर्ष वैदेशिक रोजगार (साउदी अरेबिया ) र १६ वर्ष सम्म यातायात व्यवसाय सञ्चालन गर्दै आउनु भएको थियो । तीन वर्ष अगाडि एक पाखे…
Read More
दुई करोडको लगानीमा स्पोर्टस चप्पल उद्योग

दुई करोडको लगानीमा स्पोर्टस चप्पल उद्योग

कपिलवस्तु ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियामा स्पोर्टस चप्पल निर्माण गर्ने उद्योग सञ्चालनमा आएको छ । दुई करोडको लागतमा प्लास्टिक र रबरको दाना तताएर चप्पल निर्माण गर्ने उद्योग निर्माण भएको सञ्चालक दयाराम आचार्यले बताउनु भयो । भारतबाट चप्पल आयात गरी बेच्दै आएका आचार्य सहित ३ जनाको लगानीमा उद्योग सञ्चालन गरिएको छ ।आयात गर्दाको सास्ती, मूल्य तथा गुणस्तरमा बेला बेला समस्या भए पछि उद्योग खोल्ने सोच आएको आचार्यले बताउनु भयो । आयात गर्नु भन्दा स्वदेशमा उत्पादन गर्दा सस्तो पर्ने र चाहे जस्तो गुणस्तर निर्माण गर्न सकिने भए पछि स्थानीय स्तरमा उद्योग सञ्चालन गरेको बताइएको छ । मुन स्टार फुटवेयर प्रा.लि.को नाममा दर्ता…
Read More
‘बडे मियाँ छोटे मियाँ’को ट्रेलरलाई छोटो समयमा नै डेढ करोड भ्युज,भोलिसम्ममा कति पुग्ला ?

‘बडे मियाँ छोटे मियाँ’को ट्रेलरलाई छोटो समयमा नै डेढ करोड भ्युज,भोलिसम्ममा कति पुग्ला ?

एजेन्सी : बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफको एक साथ अभिनय गरेको फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलरको चर्चा चुलिएको छ। बलिउडमा ‘एक्सन स्टार’को रुपमा चिनिएका अक्षकका साथ श्राफको अभिनयले दर्शकमाझ कौतुहलमा जगाएको अनुमान लगाउन थालिएको छ। पहिलोपटक एकसाथ काम गरेका दुवै एक्सन अवतारमा प्रस्तुत भएका छन्। मंगलबार सार्वजनिक भएको ट्रेलरमा आतंककारीबाट देश (भारत)लाई बचाउन उनीहरुले लडाइँ लडेको देख्न सकिन्छ। ट्रेलर रिलिज भएको एक दिनमा नै एक करोड त्रिपन्न लाख भन्दा बढि भ्युज भइसकेको छ भने कमेन्ट ३७ हजार कटेको छ। ‘एक्सन सिक्वेन्स’ ट्रेलरमा सानदार देखिन्छ । यो फिल्ममा अक्षय र टाइगर दुवै आर्मी पृष्ठभूमिका रहेकोछन् । यसमा यि…
Read More
//omg10.com/4/6824010