कपिलवस्तुका एक युवक घरमा सुतेको अवस्थामा मृत्यु

Advertisement

मृत अवस्थामा फेला     

काठमाडौं, १२ जेठ

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१० चेत्रादेही बस्ने २२ वर्षीय राजन कुर्मी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।           

भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बालकोट बृहस्पति मार्ग डेरा गरी बस्ने जाजरकोट घर भएकी ५० वर्षीया रोशनी शाही आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

            नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ कुडियास्थित रामजानकी मन्दिरको छेउमा भारत गोरखपुर गुलेरिया थाना एक्ला बस्ने ४५ वर्षीय राजेश चामार आइतबार मृत अवस्थामा फेला परेका छन् ।

           

By एन टी एन ब्युरो

उस्तै खालका समाचार