चौथो बुद्धभूमि महोत्सवमा १८ गते मंगलबार प्रिती पासवानको प्रस्तुती रहने छ। प्रिती संगै ख्याती प्राप्त चचित गायक संजिव सिह राना, गायिका शिला गुरुङ्ग, डान्सर बबिता धिताल र सविता भुसालको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ।
मंसिर ६ देखि १९ सम्म महोत्सव संचालन हुदै छ।

