चौथो बुद्धभूमि महोत्सवमा १३ गते बिहिबार चर्चित गायक प्रकाश दुताराज, थारु गायिका सोनु कुश्मी,शोभा त्रीपाठि, लोक दोहोरी गायक विमल वि सी, गायिका
दुर्गा क्षेत्री, डान्सर श्रीष्टी पौडेल, रानी परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ।
मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।

