कपिलवस्तु चैत्र ३० गते।
कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा सञ्चालन भएको आठौँ प्रचिन कपिलवस्तु महोत्सवमा आज (शुक्रवार) लोकप्रिय थारु गायक अन्जु कुस्मी (फुलकुमारी) आउने भएकी छिन् । बुद्ध पद्म माविमा चलेको महोत्सवमा प्रमुख आकर्षणको रुपमा गायक कुस्मी रहेको आयोजकले जनाएको छ ।
डिजे र डान्सीङ गित गाएर चर्चामा रहेकी कुस्मीको प्रस्तुती हेर्नका लागि घुइचो लाग्ने अनुमान गरिएको छ ।

