विश्व मै पहिचान बनाउँदै मेड इन नेपाल ‘लाइकी कुरुस’

विश्व मै पहिचान बनाउँदै मेड इन नेपाल ‘लाइकी कुरुस’

कपिलवस्तु ।नेपालमा प्रचलित भनाई छ ‘सियो नबन्ने देश’ । सियो नबन्ने देशको रूपमा परिचय पाएको नेपालमा उत्पादन भएको निटिङ निडल्स (स्वेटर बुन्ने कुरुस) अमेरिका तथा युरोप लगायतका हुँदै विश्वका कुना कुनामा उच्च माग छ । चर्चित अनलाइन मार्केट अमेजनमा मेड इन नेपाल उल्लेख गरैको ‘लाइकी निटिङ निडल्स’ का उत्पादन ५ स्टार रयांकिङमा छन् । ४ देखी १३५ डलर मूल्य राखिएका ति उत्पादन प्रयोगकर्ताले रुचाएको प्रतिक्रिया दिएका छन् । कपिलवस्तुका युवा मिर्जा रासिद बेगले ६ वर्ष देखी उत्पादन गरेको कुरुस विश्व बजारमा प्रवेश पाएको छ । कृष्णनगर नगरपालिका ३ मा २ करोडको लागतमा खोलोको इम्बार्क इन्टरनेसनल कम्पनीले अहिले वार्षिक २० करोडको…
Read More
जन्ती बोकेको बस दुर्घटना तीनको मृत्यु, ३५ घाइते

जन्ती बोकेको बस दुर्घटना तीनको मृत्यु, ३५ घाइते

काठमाडौँ, वैशाख ७ गते । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ मा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । वडाध्यक्ष यादव श्रेष्ठका अनुसार बा४ख ५६१६ नम्बरको बस बिहान ६ः१५ बजे दुर्घटना भएको जानकारी दिनुभयो ।  दोलखाको सुस्तबाट सिन्धुपाल्चोकको मुलावारीमा जन्ती लिएर जाँदै गरेको बस सडकबाट चिप्लिएर दुई सय मिटर तल खस्दा तीन जना सिकिस्त घाइते छन् भने बाँकी ३५ जना घाइते रहेको अध्यक्ष अध्यक्षले जानकारी दिनुभयो ।  कच्ची हिलो बाटोका कारण सडकमा गाडी भासिएर सडकबाट दुई सय मिटर तल भिरमा गाडी अड्किएको छ । घाइतेको खाँडी चौरमा उपचार भई रहेको…
Read More
कपिलवस्तुमा अपहरण गरी एक युवाको हत्या

कपिलवस्तुमा अपहरण गरी एक युवाको हत्या

कपिलवस्तु वैशाख ७ गते । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको बिहीबार राती हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताउनु भयो ।अहमदको शव मायादेवी गाउँपालिका २ अभिराव स्थित मदरसामा फेला परेको थियो । मदरसाको कक्षा कोठा भित्र हत्या गरी बाँधेर राखिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । अहमदको बिहीबार दिउसो अन्दाजी ३तः३० मा चाकरचौडा पकडी सडकबाट अटो रिक्सा प्रयोग गरी अपहरण गरिएको थियो । अपहरण भएको १ घण्टा पछि सूचना पाएको प्रहरीले रात भरी खोजतलास गरेको थियो ।…
Read More

खुला दिसा गर्ने विरुद्ध विजयनगरको एक्सन, बिहानै अनुगमन गरी १६ जना पक्राउ

कपिलवस्तु वैशाख ४ गते ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले खुला दिसा गर्ने विरुद्ध एक्सन सुरु गरेको छ । पटक पटक शौचालय निर्माण र प्रयोगको अनुरोधलाई अवज्ञा गर्नेलाई बिरुद्ध कडा एक्सन लिएको छ । मंगलबार एक्कासी छड्के चेकिङ सुरु गरे पछि खुला दिसा गर्नेको भागाभाग भएको थियो । खुला दिसा गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिका र प्रहरी सहितको टोलीले मंगलवार बिहान ५ बजे देखी बस्ती, सडक तथा खेतवारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो । पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वडामा अनुगमन गरेको थियो ।इलाका प्रहरी कार्यालय गणेसपुरको प्रहरी सहितको अनुगमन टोली…
Read More

गायिका सम्झना रनपालको प्रस्तुतिमा दर्शक नाचे

कपिलवस्तुकपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बृजा ताल खाना महोत्सव तथा हस्तकला प्रदर्शनीमा लोक तथा दोहोरी गायिका सम्झना रन्पालको दमदार प्रस्तुतिले दर्शक रमाएका थिए । महोत्सवको अन्तिम दिन वैशाख २ गते उनले प्रस्तुति दिएकी थिइन । आधा घण्टा सम्म लोक तथा दोहोरी गीत गाउँदा दर्शक रमाइलो मानेर नाचेका थिए ।
Read More

बृजा ताल महोत्सवमा गायक शिव खनालको दमदार प्रस्तुती

कपिलवस्तुकपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बृजा ताल खाना महोत्सव तथा हस्तकला प्रदर्शनीमा लोक तथा दोहोरी गायक शिव खनालले प्रस्तुतीले दर्शक रमाएका थिए । महोत्सवको अन्तिम दिन वैशाख २ गते आइतवार गायक खनालले आधा घण्टा लोक गित गाएर मनोरन्जन दिलाउनु भएको थियो ।
Read More

खाना महोत्सवमा कलाकारले ल्याए रौनकता (फोटो फिचर)

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बक्लीपुरमा सञ्चालनमा रहेको बृजा ताल खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनीमा थारु कलाकारको प्रस्तुतिले रौनकता बढाएको छ । चैत्र मसान्त देखी वैशाख २ गते सम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरका थारु गायक श्री निवास थारु, खेम चौधरी, सोनु कुस्मी, अन्जु कुस्मी (फुलकुमारी), लोक तथा दोहोरी गायक दिपु मगर, शिव खनालको प्रस्तुति रहने आयोजक हरियाली सामुदायिक वनको अध्यक्ष मिना थारुले बताउनु भयोथारु खानाका परिकार, हस्तकलाका सामाग्री र पर्यटन उन्मुख बृजा तालको प्रचार प्रसारको लागि आयोजना गरिएको महोत्सवमा शुक्रवार गायक खेम चौधरी र दिपु मगरले २ घण्टा प्रस्तुति दिनु भएको थियो । शनिवार सोनु कुस्मी र श्री…
Read More

छुरा प्रहारबाट एक जनाको मृत्यु

खोटाङ, २ वैशाख  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट शनिबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँ बस्ने २६ वर्षीय बिकास राई समेतका ३ जनाले सोही ठाउँस्थित मकै बारीमा धनजितलाई छुरा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले हाल फरार उनीहरूको खोजी गरिरहेको छ ।
Read More
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २ वैशाख  उदयपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…
Read More
//uplcm.com/4/6824010