चौथो बुद्धभूमि महोत्सवको छैठौ दिन ४ हजार बढीले गरे अवलोकन, आज बहुला गायक आउदै

चौथो बुद्धभूमि महोत्सवको छैठौ दिन ४ हजार बढीले गरे अवलोकन, आज बहुला गायक आउदै

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको छैठौ दिन ४ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत बुधबार टप ९ को प्रतिस्पर्धा हुने छ।मंगलबार चर्तित गायिका हिमाल सागर, लोक दोहोरि गायक खुमन अध्कारी, लोक दोहोरि गायिका लालुमाया कुवर, डान्सर प्रितु चौधरी, रानी परियार , गायिका एवम ओद्घोषिक शोभा त्रिपाठीले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । बुधबार चर्चित गायक रामेजराज भटराई, थारु…
Read More
बुद्धभूमि महोत्सव १३ गते बिहिबार प्रकाश दुताराज आउदै

बुद्धभूमि महोत्सव १३ गते बिहिबार प्रकाश दुताराज आउदै

चौथो बुद्धभूमि महोत्सवमा १३ गते बिहिबार चर्चित गायक प्रकाश दुताराज, थारु गायिका सोनु कुश्मी,शोभा त्रीपाठि, लोक दोहोरी गायक विमल वि सी, गायिकादुर्गा क्षेत्री, डान्सर श्रीष्टी पौडेल, रानी परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
Read More
बुद्धभूमि महोत्सव १२ गते बुधबार बहुला गायक रमेशराज भट्टराई आउदै

बुद्धभूमि महोत्सव १२ गते बुधबार बहुला गायक रमेशराज भट्टराई आउदै

चौथो बुद्धभूमि महोत्सवमा १२ गते बुधबार चर्चित गायक रमेशराज भट्टराई, थारु गायिका समिक्षा चौधरी,शोभा त्रीपाठि, लोक दोहोरी गायक शिव खनाल, गायिकासुस्मा आचार्य, डान्सर श्रीष्टी पौडेल लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
Read More
चौथो बुद्धभूमि महोत्सवको पाँचौ दिन २० हजार बढीले गरे अवलोकन

चौथो बुद्धभूमि महोत्सवको पाँचौ दिन २० हजार बढीले गरे अवलोकन

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको पाँचौ दिन २० हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत मंगलबार टप १० को प्रतिस्पर्धा हुने छ। टप १३ बाट भोटिङ्ग राउण्ड सुरु भए संगै ३ प्रतिस्पर्धी बाहिरिएका छन।सोमबार थारु चर्तित गायिका एवम मोडल अन्जु कुस्मी, लोक दोहोरि गायक बिक्रम परियार, गायिका सम्झना रणपाल लगायतले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । मंगलबार मंगलवार चर्चित…
Read More
बुद्धभूमि महोत्सव ११ गते मंगलबार गायक हिमाल सागर र खुमन अधिकारि आउदै

बुद्धभूमि महोत्सव ११ गते मंगलबार गायक हिमाल सागर र खुमन अधिकारि आउदै

चौथो बुद्धभूमि महोत्सवमा ११ गते मंगलवार चर्चित गायक हिमाल सागर, लोक दोहोरी गायक खुमन अधिकारी,लोक दोहोरी गायिका लालु माया कुवर, गायिका तथा उदघोषिका- शोभा त्रिपाठि, मोडल / डान्सर- प्रीतु चौधरी, डान्सर- श्रीस्टी पौडेल लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।

चौथो बुद्धभूमि महोत्सवको चौथो दिन ४ हजार बढीले गरे अवलोकन

चौथो बुद्धभूमि महोत्सवको चौथो दिन ४ हजार बढीले गरे अवलोकन

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको चौथो दिन ४ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत सोमबार टप १३ को प्रतिस्पर्धा हुने छ। टप १३ बाट भोटिङ्ग राउण्ड सुरु भए संगै आज ४ प्रतिस्पर्धी बाहिरिने डान्सिङ्ग स्टार संयोजक लक्ष्मण न्यौपानेले बताए।आइतबार राष्ट्रिय चर्चित गायीका बिन्दु परियार, रिता शाही, दिपक भण्डारी र थारु गायक रंजित थारु लगायतले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका…
Read More
चौथो बुद्धभूमि महोत्सवको तेश्रो दिन ५ हजार बढीले गरे अवलोकन

चौथो बुद्धभूमि महोत्सवको तेश्रो दिन ५ हजार बढीले गरे अवलोकन

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको तेश्रो दिन ५ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत आइतबार टप १७ को प्रतिस्पर्धा हुने छ। टप १७ बाट भोटिङ्ग राउण्ड सुरु हुने डान्सिङ्ग स्टार संयोजक लक्ष्मण न्यौपानेले बताए।शनिबार राष्ट्रिय चर्चित थारु कलाकार आर के थारु, गायिका एन्जिला रेग्मी, बाल कलाकार एक्टिमा परियार लगायतले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । आइतबार बिन्दु परियार,…
Read More
बुद्धभूमि महोत्सव १० गते सोमबार अन्जु कुस्मी लगायतका कलाकारको प्रस्तुति रहने

बुद्धभूमि महोत्सव १० गते सोमबार अन्जु कुस्मी लगायतका कलाकारको प्रस्तुति रहने

चौथो बुद्धभूमि महोत्सवमा १० गते सोमबार थारु चर्तित गायिका एवम मोडल अन्जु कुस्मी, लोक दोहोरि गायक बिक्रम परियार, शिव खनाल, गायिका सम्झना रणपाल, थारु गायक रंजित थारु लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
Read More
बुद्धभूमि महोत्सव स्थलमा वृहत रक्तदान कार्यक्रम हुंदै

बुद्धभूमि महोत्सव स्थलमा वृहत रक्तदान कार्यक्रम हुंदै

चौथो बुद्धभूमि महोत्सवमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । उधोग बाणिज्य संघ बुद्धभूमिको आयोजनामा मंसिर ६ गते देखि संचालन भै रहेको महोत्सवमा रक्तदान कार्यक्रम हुने भएको हो। भोलि अर्थात मंसिर ९ गते महोत्सवको चौथो दिनका दिन महोत्सव परिसरमा कार्यक्रम हुने कार्यक्रम संयोजक दुर्गा रिजालले बताए । कार्यक्रम बिहान ८ बजे देखि १२ बजे सम्म हुने छ । मंसिर ६ देखि १६ सम्म महोत्सव संचालन हुदै छ।
Read More
//omg10.com/4/6824010