विमलको पेनाल्टी मिस, उपाधीको दावेदार मच्छिन्द्रलाई पाखा लगाउँदै हनामी बिएफसी सेमिफाइनल प्रवेश

विमलको पेनाल्टी मिस, उपाधीको दावेदार मच्छिन्द्रलाई पाखा लगाउँदै हनामी बिएफसी सेमिफाइनल प्रवेश

कपिलवस्तु चैत्र १८ गते ।हनामी बिएफसीका गोल किपरले उत्कृट बचाउ गरे पछि हनामी बिएफसी चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवारको खेलमा उपाधीको दावेदार मानिएको मच्छिन्द्र ट्राइवेकरमा पराजित भएको छ । बिएफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । आइतबार सम्पन्न खेलमा मच्छिन्द्र ५–४ गोल अन्तरले विजयी भएको छ । निर्धारितमा ९० मिनेटमा गोल रहित बराबरीमा भए पछि खेल ट्राइबेकरमा पुगेको थियो । पहिलो ५ जनाले हानेको पेनाल्टी सुट ३–३ गोलले बराबरी भएको थियो । मच्छिन्द्रका कप्तान विमल घर्ती मगर पेनाल्टी शुट आउटमा गोल गर्नबाट चुकेका थिए । यसै गरी मच्छिन्द्रका नीराजन धामी, विजय…
आइतवारको खेल बिएफसि बिरुद्ध मछिन्द्र, मछिन्द्रबाट विमल घर्ती मगर खेल्ने पक्का

आइतवारको खेल बिएफसि बिरुद्ध मछिन्द्र, मछिन्द्रबाट विमल घर्ती मगर खेल्ने पक्का

कपिलवस्तु चैत्र १८ गते । प्रथम तिलौराकोट गोल्डकप फुटबलमा आइतवार हनामी बिएफसी चितवन र मछिन्द्र फुटबल क्लब बिच खेल हुने भएको छ । दिउसो ३ बजे बुद्ध रंगशालामा हुने खेलमा नेपालका सुपर स्टार खेलाडी विमल घर्ति मगर पनि खेल्ने भएका छन् । मछिन्द्रले फेसबुक पेजमा मगरको फोटो राख्दै खेलको विषयमा जानकारी दिएको छ ।
विदेशी खेलाडीले चमत्कार देखाउन नसक्दा कपिलवस्तु थ्रीस्टार सँग ३–० ले पराजित

विदेशी खेलाडीले चमत्कार देखाउन नसक्दा कपिलवस्तु थ्रीस्टार सँग ३–० ले पराजित

कपिलवस्तु चैत्र १७ गते ।कपिलवस्तुमा जारी प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगितामा थ्रिस्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ । शनिवार आयोजक कपिलवस्तु लाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ ।बुद्ध रङ्गशाला जितपुरमा भएको खेलमा थ्रिस्टारका नीरज चौधरीले २ गोल गरेका थिए । जर्सी नम्बर ९का चौधरीले ३२ औँ र ६३ औँ मिनेटमा गोल गर्नु भएको थियो । खेलको ३५ औँ मिनेटमा थ्रिस्टारका लागि गोल जर्सी नम्बर ७ का दीपेश घलेले गर्नु भएको थियो ।राष्ट्रिय टिममा पूर्व कप्तान बिराज महर्जनको कप्तानीमा खेलेको थ्रिस्टारले कपिलवस्तुलाई सुरुबाट दबाबमा राखेको थियो । कपिलवस्तुले विदेशी खेलाडी ओस्कार र मुसालाई सुरुवाती ११…
कपिलवस्तुमा राष्ट्रिय स्तरको तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता

कपिलवस्तुमा राष्ट्रिय स्तरको तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता

कपिलवस्तु चैत्र १४ गते ।कपिलवस्तुमा प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । चैत्र १७ गते देखी बाणगंगा नगरपालिकामा चल्ने सो फुटबल प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार भएको प्रतियोगिता रहेको छ । जिल्ला कै पहिलो पटक राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा मोफसल र ‘ए’ डिभिजन क्लबको सहभागिता हुने बताइएको छ । बुधवार सम्पन्न पत्रकार सम्मेलन मार्फत खेल हेर्न सम्पुर्ण फुटबल प्रेमीलाई आमन्त्रण गरिएको छ ।प्रतियोगितामा विजयी हुने टिमले ११ लाख ११ हजार १ सय ११ पुरस्कार पाउने आयोजक कपिलवस्तु फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनु भयो । दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र उत्कृष्ट खेलाडीलाई एक…
आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज : नेपाल च्याम्पियन

आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज : नेपाल च्याम्पियन

काठमाडौँ, चैत १३ गते । आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको दोस्रो खेलमा आयरल्यान्डलाई ७१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । दुई खेलको सिरिज नेपालले २–० ले ‘क्लिन स्वीप’ गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई सोमबार ६ विकेटले हराएको थियो । जितका लागि एक सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा समेटिएको थियो ।
आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य

काठमाडौं – आयरल्यान्ड ‘ए’सँग दुई टी-२० अभ्यास खेलअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १९९ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो । नेपालका गुलसन झाले ४६ रन बनाएर आउट भए । गुलसनले ३२ बलमा ४६ रन बनाए । आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा ३४ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ३३ रन बनाए । सन्दीप जोरा २१ रनमा आउट हुँदा अनिल साहले १२, आसिफ सेखले ११ र कुशल भुर्तेलले २५ रन बनाए । विवेक यादव ७ रनमा नटआउट रहे । आज नेपालले…
प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

पोखरा ।  प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण पदक संगै नगद रु ३५ हजार हात पारे । पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको संगमबाट सुरु भएको प्रतियोगितामा गोर्खाका सुरेन्द्र चेपाङले दोस्रो हुँदै रजत पदक प्राप्त गरे । उनले नगद रु २५ हजार हात पार्दा गोरखाका रबिन चेपाङले तेश्रो हुँदै कास्य पदक प्राप्त गर्दै नगद रु १५ हजार समेत् पाए । प्रतियोगितामा गोरखाका समिन चेपाङ चौथो हुँदै पदकका साथमा नगद १० हजार…
स्याङ्जाका टहल सिंहलाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता

स्याङ्जाका टहल सिंहलाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता

पोखरा । भलिबलका टहल सिंह थापा मगर नेपालकै पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् । काठमाण्डौमा जारी एनससी काभा ओमेन्स भलिबल च्यालेन्ज कप २०२३ अन्तर्गत सम्पन्न तिन खेलमा रेफ्रिको भूमिकामा उनको उत्कृष्ट प्रदर्शन संगै पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका हुन् । विगतमा बंगलादेश, हङकङ, नेपाल लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरे पनि काठमाण्डौमा जारी काभा महिला भलिबल च्यालेन्ज कप एभिसीद्वारा मान्यता प्राप्त अफिसियल खेल भएको कारण, उनले एभिसी अन्तर्राष्ट्रिय हुने अवसर प्राप्त गरेका हुन् । यस अघि नेपालबाट अन्तर्राष्ट्रिय रेफ्रिको रुपमा गौतम प्रसाद लासिवा, कुल बहादुर राना र चन्द्रबदना राई पछि पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि…
काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनमा आज घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो । कजाकस्तान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न भने सकेको छैन । समूह चरणमा शत प्रतिशत नतिजा निकालेको कजाकस्तानसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको…