बुद्धभूमि महोत्सव भोलि कृष्ण रेउले लगायतका कलाकारको प्रस्तुति रहने

बुद्धभूमि महोत्सव भोलि कृष्ण रेउले लगायतका कलाकारको प्रस्तुति रहने

चौथो बुद्धभूमि महोत्सवमा ६ गते शुक्रबार कृष्ण रेउले, कल्पना कुसुम, वर्षा लम्साल,मिसन भुसाल लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
Read More
आजदेखि चौथो बुद्धभूमि महोत्सव, प्रतिनिधि सभा सदस्य आचार्यले उद्घाटन गर्ने

आजदेखि चौथो बुद्धभूमि महोत्सव, प्रतिनिधि सभा सदस्य आचार्यले उद्घाटन गर्ने

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा हुने चौथो बुद्धभुमि महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्ने भएका छन। ६ गते दिउसो १२:१५ बजे महोत्सवको उद्घाटन गरिने आयोजक संस्था बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। संघका अध्यक्ष शुभलाल भुसालले मेलाको तयारि ९० प्रतिशत सकिएको बताउदै मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने बताए। मेलामा ५० लाखको कारोबार र १ सय ५० बढी स्टलहरु रहने बताईएको छ । महोत्सवले स्थानीय समुदायका हस्तकला, परम्परागत उत्पादन, र स्थानीय खानाको प्रवर्द्धनमा समेत योगदान पु¥याउने आयोजकले जनाएको छ ।मेला यहि मंसिर ६ देखि १७ गते सम्म सञ्चालन हुदै…
Read More
भोलि देखि चौथो बुद्धभूमि महोत्सव, पुर्व मंत्री आचार्यले उद्घाटन गर्ने

मंसिर ६ देखि चौथो बुद्धभूमि महोत्सव, तयारी अन्तिम चरणमा

मंसिर ६ देखि चौथो बुद्धभूमि महोत्सव, तयारी अन्तिम चरणमा

बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा हुने चौथो बुद्धभुमि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था बुद्धभूमि उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।संघका अध्यक्ष शुभलाल भुसालले कृषि उपजका समानहरु विक्रि वितरण, पर्यटकिय स्थलहरुको प्रचार प्रसार, समाजिक क्रियाकलाप अहुने जानकारी न्र्तगत मेला अवधिभर आँखा शिविर, सरसफाई, बृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम महोत्सवमा हुने बताए । मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने बताउदै महोत्सव स्थलमा ५० लाखको कारोबार र १ सय ५० बढी स्टलहरु रहने उनले जानकारी दिए । महोत्सवले स्थानीय समुदायका हस्तकला, परम्परागत उत्पादन, र स्थानीय खानाको प्रवर्द्धनमा समेत योगदान दिने…
Read More

नागपञ्चमी कै दिन सर्पको उद्दार एवम सर्पदंशबाट गम्भीर विरामीको सफल उपचार

नेपाल टिभि न्युज बुद्धभूमि । आज श्रावण शुक्ल पक्षको पञ्चमी तिथि अर्थात नागपञ्चमी। यस दिनमा नागको पूजा गर्ने गरिन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना पनि गरिन्छ । नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिङ्गे द्वारा बुद्धभूमि नगरपालिका ४ मोर्मा गाउँबाट गोवान सर्पको उदार गरि वस्ती भन्दा करिब ३ किमि टाढा जंगलमा छाडिएको सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारीले बताउनुभयो। भण्डारीले नागपञ्चमी परेकाले उद्दार गरिएको गोवान सर्पलाई पुजा गरिएको बताउनुभयो। उहाँले नागपञ्चमीको दिन परेकाले…
Read More

भृकुटी मा.बि प्रबिणता तह पहिलो व्याचको पुनर्मिलन

२०८१ बैशाख १ कपिलवस्तु जिल्लामा बुद्वभुमी न.पा ४ मा अबस्थित भृकुटी उच्च माध्यमिक बिधालयमा २०६६-६७ सालमा प्रबिणता तह अध्ययनरत पुर्ब बिधार्थिहरुको बृहत् पुनर्मिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सफल पार्न बिदेशमा रहेका साथिहरु कुलचन्द्र कडेल, तुल्सी आचार्य , पुष्पा पोख्रेल बेल्बासे र गोबिन्द कुवरले आर्थिक सहयोग पठाएका थिए। कार्यक्रम उपस्थिति पुर्ब बिधार्थिले आज पुर्ब बिधार्थी मन्च गठन गरेका छ्न। प्रकाश भुसाल (होमराज) को अध्ययक्षतामा ,निरन्जन खनाल उपाध्यक्ष , झबिन भण्डारी सचिब, मन्जु थारु सहसचिब , रामपथ थारु कोषाध्यक्ष रहने गरि १३ सदस्यीय समिती गठन भएको छ ।भृकुटी उ.मा.बि को प्रबिणता तह प्रथम ब्याच भएको हुदा आफुहरुले अभिभावकत्व लिदै…
Read More
//omg10.com/4/6824010