आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज : नेपाल च्याम्पियन

आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज : नेपाल च्याम्पियन

काठमाडौँ, चैत १३ गते । आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको दोस्रो खेलमा आयरल्यान्डलाई ७१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । दुई खेलको सिरिज नेपालले २–० ले ‘क्लिन स्वीप’ गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई सोमबार ६ विकेटले हराएको थियो । जितका लागि एक सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा समेटिएको थियो ।
Read More
तराई देखिन छाडे इजिप्सियन (सेतो) गिद्धका गुँड

तराई देखिन छाडे इजिप्सियन (सेतो) गिद्धका गुँड

जानु पाण्डेकपिलवस्तु फागुन २३ गते । तराईका वन क्षेत्रमा इजिप्सियन (सेतो) गिद्धको गुँड नदेखिँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । गिद्धको सानो प्रजाति सेतो गिद्धको गुँड पछिल्ला दुई तिन वर्ष यता तराई क्षेत्रमा नदेखिँदा अध्ययन अनुसन्धानमा जोड दिनु पर्ने गिद्ध अनुसन्धानकर्ता तथा पन्छी विज्ञ कृष्ण भुसालले बताउनु भयो ।नेपालमा पोखरा र तनहुँ क्षेत्र सेतो गिद्धको प्रमुख बास स्थान हो । नवलपरासी, रुपन्देही, दाङ र कैलाली जिल्लामा यसले गुँड लगाएर बच्चा कोरलेको अभिलेख रहको थियो । तर पछिल्लो तिन वर्ष यता सेतो गिद्धको गुँड नदेखिएको गिद्धको गुँड अवलोकनकर्ता तथा नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड वायोलोजिस्ट दिलीप चन्द ठकुरीले बताउनु हुन्छ ।नेपालमा…
Read More

जनगणनाको तथ्याङ्क देखाउँछ ‘२२ पालिकामा २०% बढी घरधुरीमा शौचालय छैन’

कपिलवस्तु ।खुला दिसामुक्त नेपालका २२ पालिका २०% बढी शौचालय विहीनको सूचिमा रहेको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार लुम्बिनी र मधेस प्रदेशका आठ जिल्लाका पालिका शौचालय नहुने उच्च सूचिमा रहेको छन् । जस मध्ये लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र मधेस प्रदेशका सप्तरी, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सामा पालिका रहेका छन् ।जिल्ला गत तथ्याङ्क अनुसार कपिलवस्तु शौचालय नहुनेमा देशकै प्रथम रहेको छ । जिल्लाका २२ प्रतिशत घरधुरी शौचालय विहीन रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जिल्लामा २६ हजार ८ सय ३३ घरधुरी शौचालय विहीन रहेको छ । कुल १ लाख २१ हजार ६ सय २१ घरमा ४१% सेप्टी…
Read More
कोहलपुरबाट ५ सय दरको नक्कली नोटसहित एक जना पक्राउ

कोहलपुरबाट ५ सय दरको नक्कली नोटसहित एक जना पक्राउ

बाँके, १३ चैत्र । कोहलपुर नगरपालिका १२ ज्ञानजोती टोलबाट नक्कली जस्तो देखिने ५ सय दरको ३ थान नोटसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिश्वास अधिकारीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित किराना पसलमा अधिकारीले सामान किन्ने क्रममा उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More
आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य

काठमाडौं – आयरल्यान्ड ‘ए’सँग दुई टी-२० अभ्यास खेलअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १९९ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो । नेपालका गुलसन झाले ४६ रन बनाएर आउट भए । गुलसनले ३२ बलमा ४६ रन बनाए । आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा ३४ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ३३ रन बनाए । सन्दीप जोरा २१ रनमा आउट हुँदा अनिल साहले १२, आसिफ सेखले ११ र कुशल भुर्तेलले २५ रन बनाए । विवेक यादव ७ रनमा नटआउट रहे । आज नेपालले…
Read More
‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

कास्की- बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताए । नारी शक्ति जागरण आमा समूह पोखरा-१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेसनल बाथरोग मुस्ताङचोकको प्राविधिक सहयोगमा आयोजित निःशुल्क रक्त परीक्षण एवम् रिपोर्ट वितरण कार्यक्रममा बाथरोग अधिकांश बिरामीहरुले दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको बताए । नेपालमा बाथरोगका बिरामी बढ्दो क्रममा रहेको बताउँदै अहिले छ प्रतिशत जनसङ्ख्यामा पुगेको उनको भनाइ छ । बाथरोगको सङ्केत देखिएका बिरामीहरुले रातो मासु, गेडागुडी, गोलभेँडा, अम्लीय पदार्थ, गुलियो पदार्थ, मद्यपान र धुम्रपान गर्न नहुने र उचाइ अनुसारको मोटोपन कायम राख्न सकेमा आत्तिनु नपर्ने उनकोे भनाइ छ । अहिलेसम्म दुई…
Read More
कस्ता मानिस लाई लामखुट्टेले बढि टोक्छ ?

कस्ता मानिस लाई लामखुट्टेले बढि टोक्छ ?

लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? यी हुन् कारण ः १. धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ । २. महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ । ३. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ । ४. कालो, निलो,…
Read More
समुद्रमा यत्रतत्र छरिएर रहेको छ सुन ! किन निकालिंदैन आखिर डुबेको सुन ?

समुद्रमा यत्रतत्र छरिएर रहेको छ सुन ! किन निकालिंदैन आखिर डुबेको सुन ?

पृथ्वीका समुद्रहरुको गहिराइमा केवल रहस्यमयी जीवजन्तु वा मुगा मात्रै छैनन्,त्यहाँ सुन पनि डुबेको छ । अमेरिकी सरकारी विभाग राष्ट्रिय सामुद्रिक सेवाका अनुसार समुद्रको पिँधमा थोरै होइन २ करोडभन्दा पनि बढी सुन त्यत्तिकै बसिरहेको छ । यसको मूल्य ८ सय ट्रिलियन डलरभन्दा धेरै पर्दछ । समुद्रमा रहेको सुन यतिधेरै छ कि यसबाट विश्वमा अमेरिका जस्ता कैयन् शक्तिशाली देश बनाउन सकिन्छ । वास्तवमा समुद्रको पानीमा करोडौं टन सुन र अन्य बहुमूल्य धातुहरू डुबेको अवस्थामा छ । त्यसका अलावा दुर्घटनाग्रस्त जहाजदेखि मानिसहरुले आस्थाका कारण फ्याँकेका सिक्का लगायतका वस्तुहरु समुद्रको पिँधमा जम्मा भैरहेका छन् । कुन जहाजमा कति सुन थियो ? सन् १६४१ मा…
Read More
साथि मरेपछि प्रहरीलाई झुक्याएकाहरु पक्राउ

साथि मरेपछि प्रहरीलाई झुक्याएकाहरु पक्राउ

दुलेगौँडा । तनहुँ प्रहरीले गत आईतबार म्याग्दे गाउँपालिका ६ अकलामा एक युवा घाँस काट्न रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको सुचना सवै सञ्चारमाध्यम र पत्रकारलाई पठाएको थियो । प्रहरीले पठाएको सुचना अनुसार जिल्लाभरका सञ्चार माध्यमले समाचार प्रकाशन गरेपनि यथार्थ कुरा भने बुधबार मात्र बाहिरीएको छ । उक्त घटनाका विषयमा प्रहरी सहित जिल्लाका पत्रकारहरु समेत झुक्किएको पाइएको छ । प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान गरेपछि मृत्यु भएका युवाको घाँस काट्ने क्रममा नभई अवैध रुपमा खोलामा माछा मार्ने क्रममा ज्यान गएको खुलेको हो । स्थानीयको गलत जानकारी दिएकै कारण प्रहरी झुक्किएको र सोही अनुसारको विवरण बनाई सुचना प्रशारण भएको जिल्ला…
Read More

कति समयको फरकमा खाना खानु राम्रो ?

व्यस्त जीवनशैली र खानपानमा उचित ध्यान पुर्‍याउन नसक्दा हिजोआज मानिसको प्रतिरक्षा प्रणाली कमजोर बन्दै गइरहेको छ । बिहान उठ्नेदेखि राति सुत्ने समय निश्चित छैन । खानाको हकमा पनि त्यस्तै नै छ । बिहान खानुपर्ने खाना दिउँसो र बेलुका खानुपर्ने खानेकुरा राति खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या आइरहेका छन् । सामान्यतया हाम्रो आमाशयको आकार दुईवटा मुठ्ठी बराबरको हुन्छ । तर त्यो आमाशय पाँच गुनासम्म तन्किन सक्छ । जसले हामीले शरीरलाई आवश्यकभन्दा बढी खाना खायौं र समयमा खाएनौं भने पनि अट्छ तर पच्न भने धेरै समय लाग्छ । हामी प्रायः भोक नलागे पनि खाना खाइरहेका हुन्छौं । बिहान अफिस जान हतार हुन्छ…
Read More
//uplcm.com/4/6824010