लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य

गणेश खनाल अर्घाखाँची, जेठ १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचार–प्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनुभयो । लुम्बिनी देवभूमि हो । ज्ञानभूमि हो । तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन जरुरी छ । यसका लागि सञ्चार माध्यमहरूको भूमिका महत्त्वपूर्ण रहन्छ, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “लुम्बिनी प्रदेशको समग्र क्षेत्रको विषयमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन मिडिया क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सबै…
Read More
‘जरा अभियान’ मार्फत जनताका सवाललाई व्यवस्थापन गर्दै एमाले

‘जरा अभियान’ मार्फत जनताका सवाललाई व्यवस्थापन गर्दै एमाले

कपिलवस्तु, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुद्धभूमि नगर कमिटिको दोश्रो पुर्ण बैठक गोरुसिंगेमा महत्वपूर्ण निर्णय गरी सम्पन्न भएको बुद्धभूमि नगर कमिटिले जनाएको छ । वैठकले तीन महिने वडा केन्द्रित पार्टी निर्माण (जरा) अभियान २०८१ केन्द्रित निर्णयहरु गरेको जनाएको छ । वैठक संगठन सुदृढीकरण, विकास निर्माण र जन अपेक्षाका विषयमा केन्द्रित रहेको थियो ।एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले जरा अभियानबाट जनताका सवाललाई पार्टीले सही ढंगले ब्यवस्थापन गर्ने बताउनु भयो। उहाँले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्दालाई एकतामा बदल्नु पर्नेमा जोड दिदै पार्टी निर्माणका निम्ति पार्टी नेता, कार्यकर्ताले आफ्नो कार्यशैली रुपान्तरण गर्दै जनमुखी कार्यशैली अपनाउनु पर्ने धारणा राख्नु भयो । नेता न्यौपानेले…
Read More
//omg10.com/4/6824010