कृषकलाई मौरीसहितको घार

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो । ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई घार हस्तान्तरण गरे । कृषकलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । मौरीपालनसम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई मौरीसहितको घार अनुदानमा वितरण गरिएको हो । कृषकको आयआर्जनमा वृद्वि गराई आर्थिक क्षेत्रमा…
Read More

रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका-१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताए । ‘मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको धान, मकैमा राम्रो फसल लाग्ने आशा जागेको छ’, उनले भने । नवीन उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रासायनिक मलको सुपथमूल्य पसलमा लाइनमा बसी मीनबहादुरले झैँ अन्य किसानले पनि मल लिएका छन् । मलको अभावले आत्तिएका किसानले कमै मात्रामा मल पाउँदा पनि राहत मिलेको बताए । कृषि…
Read More
चुनाव हारेपछि सफलतातर्फ लम्किएकी ममिता

चुनाव हारेपछि सफलतातर्फ लम्किएकी ममिता

अशोक विश्वकर्मा। स्थानीय तहको पहिलो निर्वाचनमा जनप्रनिधी भएर जनताको काम गर्ने चाहाना पुरा नभएपछि व्यवसायिक कृषि पेशामा लागेकी ममिता गुरुङको सफलता उन्मुख संषर्घ चाखलाग्दो छ । तनहुँको रतनपुर पृथ्वीराजमार्गबाट झण्डै २२ किलोमिटरको ग्रामिण सडक पार गरेपछि मात्र पुग्न सकिन्छ । शुक्लागण्डकी नगरपालिका १ मा रहेको यही वस्तीमा ममिता दम्पतीले गरेको बाख्रा र मौरी पालन सवैका लागि प्रेरणाको स्रोत बन्न थालेको छ । ६ बर्ष अगाडी हेफर नामक संस्थाले महिलाको आर्थिक स्तर उकास्न व्यवसायिक बाख्रा पालनको अवधारणा गाउँमा पु¥याएको उनले जानकारी दिईन् । ‘त्यसपछि नै हो बाख्रा पालन गर्नुपर्छ कि भन्ने लागेको’ उनले भनिन् ‘अहिले घाँसहरु प्रशस्त हुन थाल्यो बल्ल व्यवसायले…
Read More
हावाहुरीले कागती खेती नष्ट

हावाहुरीले कागती खेती नष्ट

तनहुँ- केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका-१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्‍याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उनले जानकारी दिए । उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ । किसान रेग्मीले भने “हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।” कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनको गुनासो छ । चार वर्ष कोरिया बसेर फर्केका उनले कागतीलाई…
Read More
उपेक्षामा जनकवि गोकुल जोशी

उपेक्षामा जनकवि गोकुल जोशी

दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाको राईपुर खोला खेतमा जन्मिएका जनकवि गोकुुल जोशीको चर्चा देशभर भएपनि सरकारले उनको योगदानको कदर गर्न सकेको छैन । वि.स. १९८७ जेठ ८ मा जन्मिएका जोशीले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्य सम्वन्धि संघ सस्थाहरुले भने चासो दिएको पाईन्छ । सोमबार उनको जन्मजयन्तीको अवसरमा गण्डकी साहित्य संगमले विशेष कार्यक्रम गरि जोशीको कृति र योगदानलाई स्मरण गरेको छ । उक्त कार्यक्रममा सहभागि भएका शुक्ला साहित्य संगमका पुर्व अध्यक्ष आनन्दसुन्दर श्रेष्ठले उहाँको योगदानलाई अमर बनाउन आवश्यक रहेको बताए । प्रत्येक जेठ ८ मा जोशीको जन्मस्थल खोलाखेतमा विशेष कार्यक्रम हुने भएता पनि यस बर्ष भने त्यस किसिमको कार्यक्रम…

शुक्लागण्डकी : शिक्षक सरुवाको मुद्दा उच्च अदालतमा

शुक्लागण्डकी : शिक्षक सरुवाको मुद्दा उच्च अदालतमा

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको कार्यपालिकाले शिक्षक सरुवा गर्ने निर्णय गरेपछि सरुवा हुन नचाहेका शिक्षकहरुले उच्च अदालत पोखरामा बदरको माग सहित दायर मुद्दाको मंगलबार सुनुवाई हुने भएको छ । नगपालिकाले शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउन र सेवा क्षेत्र अपायक पर्ने शिक्षकहरुको माग अनुसार गत बैशाख १५ गते ५० शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो । नगरपालिकाको निर्णय नमान्ने भन्दै सरुवा भएका मध्येका २० शिक्षकले मुद्दा दायर गरेपछि अदालतले कारण देखाउ आदेश दिएको छ । भोली मंगलबार नगरपालिकाका तर्फबाट सरुवा गर्नुको कारण देखाई अन्तरिम आदेश प्राप्त भए नगरपालिकाको निर्णय कार्यन्वयन हुन्छ भने अन्तरिम आदेश प्राप्त नभए मुद्दाको अन्तिम फैसला नआउदाँसम्म शिक्षक सरुवाको…
Read More
बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

सानेबहादुर नेपाली/ बन्दिपुर । बन बिनास र क्षयीकरण घटाउने (रेड) बिषयमा बिहीबार तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय सरोकारवलाहरुको परामर्श गोष्ठी सम्पन्न भएको छ । बन बिनास र क्षयीकरण घटाउने (रेड) कार्यन्वयन केन्द्र काठमाण्डौंको आयोजना तथा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको संयोजनमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा तनहुँ,गोरखा,लमजुङ्ग जिल्लाका सामुदायिक उपभोक्ता महासंघ,आदिबासी जनजाति महासंघ,स्थानीय तहका जनप्रतिनिधी,डिभिजन बन कार्यालय,भूसंरक्षण कार्यालय र दलित समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव बिशाल घिमिरेले छनोट भएका गण्डकी,लुम्बिनी र बाग्मती प्रदेशका पालिकाभित्र हरित ग्याँस उत्सर्जन न्यूनिकरणमा जोड दिनुपर्ने बताउनुभयो । बन बिनास र…
Read More
सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ईन्धनमा गरेको खर्चको चर्चा यति बेला सर्वत्र छ । सामाजिक सञ्जालमा नगरपालिकाले १० महिनामा मै झण्डै ७० लाखको डिजेल र पट्रोल खपत गरेको प्रमाण भेटिन्छ । नगरपालिकाले भने सामाजिक सञ्जालमा जस्तो खर्च वास्तविकतामा नभएको जनाएको छ । तनहुँ खबरसँग कुरा गर्दै नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले ‘सुशासन र समृद्ध शुक्लागण्डकीकाका लागि युवा अभियान’लाई प्रदान गरिएको सुचना गलत भएको दावि गरे । उनले कार्यालयको प्राविधिक गल्तिका कारण गलत जानकारी गएको र सोही विषय भाईरल भएको जानकारी दिए । लम्सालका अनुसार नगरपालिकामा बैशाख मसान्तसम्म १२ हजार नौ सय पचपन्न लिटर पेट्रोल र २६ हजार आठ सय सन्ताउन्न लिटर…
Read More
//omg10.com/4/6824010