थारु खाना र हस्तकला प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव

जानु पाण्डेकपिलवस्तु वैशाख १ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव सञ्चालन गरिएको छ । शनिवार देखी नगरपालिकाको वडा नम्बर ९ बक्लीपुरमा रहेको पर्यटन उन्मुख क्षेत्र बृजा ताल सँगै थारु हस्तकला, संस्कृति र खानाको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको छ ।महोत्सवको समुद्घाटन गर्दै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले थारु संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै पर्यटन सँग जोड्नु पर्ने बताउनु भयो । हरियाली सामुदायिक वनको स्वामित्वमा रहेको बृजा तालमा पर्यापर्यटनको विकास गर्न र तालको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न जरुरी देखिएको आचार्यले औँल्याउनु भएको थियो ।कार्यक्रममा…
Read More
‘बडे मियाँ छोटे मियाँ’को ट्रेलरलाई छोटो समयमा नै डेढ करोड भ्युज,भोलिसम्ममा कति पुग्ला ?

‘बडे मियाँ छोटे मियाँ’को ट्रेलरलाई छोटो समयमा नै डेढ करोड भ्युज,भोलिसम्ममा कति पुग्ला ?

एजेन्सी : बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफको एक साथ अभिनय गरेको फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलरको चर्चा चुलिएको छ। बलिउडमा ‘एक्सन स्टार’को रुपमा चिनिएका अक्षकका साथ श्राफको अभिनयले दर्शकमाझ कौतुहलमा जगाएको अनुमान लगाउन थालिएको छ। पहिलोपटक एकसाथ काम गरेका दुवै एक्सन अवतारमा प्रस्तुत भएका छन्। मंगलबार सार्वजनिक भएको ट्रेलरमा आतंककारीबाट देश (भारत)लाई बचाउन उनीहरुले लडाइँ लडेको देख्न सकिन्छ। ट्रेलर रिलिज भएको एक दिनमा नै एक करोड त्रिपन्न लाख भन्दा बढि भ्युज भइसकेको छ भने कमेन्ट ३७ हजार कटेको छ। ‘एक्सन सिक्वेन्स’ ट्रेलरमा सानदार देखिन्छ । यो फिल्ममा अक्षय र टाइगर दुवै आर्मी पृष्ठभूमिका रहेकोछन् । यसमा यि…
Read More
सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

दुलेगौँडा । चर्चित गायक राजन कार्की र गायिका सिता बरालको आवाज समेटिएको ‘माया मिसाउँदा’ गित सार्वजनिक भएको छ । माया प्रेमको भाव सहितको गितको भिडियो गायक कार्कीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । तनहुँ बेलचौताराकी बराल र कार्कीलाई गितको भिडियोमा देख्न सकिन्छ । प्रकाश आचार्यको शब्द र गायक कार्कीको लय रहेको गितले दर्शक स्रोताको मत जित्ने विस्वास लिएको गायिका बरालले बताईन् । आफ्नो पहिलो गित हेरेर सुनेर प्रतिक्रिया दिन समेत दर्शक स्रोता समक्ष उनले अपिल गरेकी छन् । गायक कार्कीका भने दिलमा बसेकी, पान खायो मायाले, मेरी आमा लगायत दर्जन बढी गित चर्चित छन् । भिडियो : https://www.youtube.com/watch?v=yxj0-nHT0XU
Read More
सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

दुलेगौँडा । चर्चित गायक राजन कार्की र गायिका सिता बरालको आवाज समेटिएको ‘माया मिसाउँदा’ गित सार्वजनिक भएको छ । माया प्रेमको भाव सहितको गितको भिडियो गायक कार्कीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । तनहुँ बेलचौताराकी बराल र कार्कीलाई गितको भिडियोमा देख्न सकिन्छ । प्रकाश आचार्यको शब्द र गायक कार्कीको लय रहेको गितले दर्शक स्रोताको मत जित्ने विस्वास लिएको गायिका बरालले बताईन् । आफ्नो पहिलो गित हेरेर सुनेर प्रतिक्रिया दिन समेत दर्शक स्रोता समक्ष उनले अपिल गरेकी छन् । गायक कार्कीका भने दिलमा बसेकी, पान खायो मायाले, मेरी आमा लगायत दर्जन बढी गित चर्चित छन् । भिडियो : https://www.youtube.com/watch?v=yxj0-nHT0XU
Read More
“आदिवासी भोक” लोकार्पण

“आदिवासी भोक” लोकार्पण

काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण गरेका हुन् । लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताएका थिए । त्यही विचारको प्रतिनिधित्व गर्दै आदिवासी भोकको सिर्जना भएको बताउँदै कुलपति राईले भने “त्यसो त आदिवासी आमाको कोखबाट जन्मिएकीले पनि त्यो भोकलाई नजिकबाट बुझेकी हुनुपर्छ ।” प्रमुख अतिथिलाई राई जातिको फेटासमेत गुथाईदिएपछि भावकु हुँदै कुलपति भूपाल राईले भने “अन्य समयमा आफ्नो संस्कारबमोजिम आफ्नो…
Read More

अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् । सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सरकारले सुटिङ हबको रुपमा विकास गर्ने बताएपनि सोहीअनुसार विदेशी फिल्मलाई आकर्षित गर्न प्रोत्साहन र सुविधाका कार्य हुन सकेका छैनन् । यद्यपि, छायांकन भइसकेका फिल्मको उक्त तथ्यांक आफैंमा खुसीको कुरा हो । नेपालमा छायांकन गर्नेमा भारत, अमेरिका र बेलायतका फिल्म बढी छन् । त्यसबाहेक आइसल्याण्ड, फ्रान्स,…
Read More

‘बैमानी’मा पुष्प र कविताको रोमान्स (भिडियो)

गायक पेम्बा लामाको स्वरमा 'बैमानी' बोलको गीत सार्वजनिक भएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। उदय सागरको शब्द रहेको गीतमा दिपक विश्वकर्माले संगीत भरेका हुन्। केशवराज भट्टले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता पुष्प खड्का र कविता नेपालीलाई देख्न सकिन्छ। कोरियामा बसिरहेका पेम्बाको यो पहिलो गीत हो। ‘यो मेरो पहिलो गीत हो म निरन्तर नेपाली गीत संगीतमा लागि पर्छु। एउटा गीत गरेर गायकको परिचय बनाएर म भाग्ने मान्छे हैन,’ उनले भने। बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडिओलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। भिडियो : https://www.youtube.com/watch?v=3TZHyPi7DH4&t=1s
Read More

बुहारी बनेर तनहुँ आईन् चर्चित गायिका अस्मिता डल्लाकोटी

काठमाडौं । ‘मिल्छ भने विहेमा आइदिनु, जबरजस्ति दुई गाँस भोज खाइदिनु’, ‘मन परेको फुल खसेको तिम्लाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको’ रियालिटी शो दोहोरी च्याम्पियनमा गाएको यो टुक्काबाट चर्चा कमाएकी गायिका अस्मिता डल्लाकोटी  विवाह वन्धनमा बाँधिएकी छन् । तर, गीतको भावसँग उनको विवाहको कथा मिल्दैन । उनले माया गरेकै पुरुषलाई जीवनसाथीका रुपमा पाएकी छन् । अस्मिताले सात वर्षदेखिका प्रेमी दोहोरी गायक शक्तिकुमार गोदारसँग लगनगाँठो कसेकी हुन् ।  विवाहमा लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरु उपस्थित छन् । अस्मिता र गोदार चितवनको एउटा दोहोरी साँझमा सँगै काम गर्थे । त्यहीँबाट उनीहरुबीच प्रेम अंकुराएको थियो । अस्मिता एकाएक लाइभ दोहोरीमा हिट…
Read More
शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

काठमाडौं । एट्ली निर्देशित शाहरुख खान अभिनित फिल्म ‘जवान’ घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ । रिलिज नजिकिंदै गर्दा ‘जवान’ अब पूर्वनिर्धारित जुन २९ को मितिमा प्रदर्शनमा नआउने भएको छ । बलिउड हंगामाका अनुसार फिल्म रिलिजमा ढिलाइ हुने भएको छ । अब यो फिल्म अगस्ट २५ अर्थात् भदौ ८ गते प्रदर्शनमा आउनेछ । भीएफएक्सका कारण फिल्ममा ढिलाइ भएको जनाइएको छ । शाहरुख स्टारर ‘पठान’ विश्वव्यापी हिट भएपछि उनको आगामी फिल्म जवानलाई लिएर व्यापक पर्खाइ छ । पठानले नेपालमा १३ करोड रुपैयाँ ग्रस कमाइ गरेको विवरण…
Read More
अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

नेपालमा सफल प्रदर्शन भैरहेको फिल्म ‘प्रसाद २’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ। यो फिल्म अष्ट्रेलियामा यही वैशाख २८ गतेबाट प्रदर्शन हुने भएको छ। नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले ‘प्रसाद २’को अष्ट्रेलिया प्रदर्शन गर्न लागेका हुन्। यी दुई कम्पनीले यसअघि फिल्म ‘प्रेमगीत ३’पनि अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरेका थिए। ‘प्रसाद २’ले अष्ट्रेलियाका स्थानीय हलहरुमा उच्च शो पाएको बताइएको छ। सुदर्शन थापाले निर्देशन गरेको यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलमा रिलिज हुने जनाइएको छ। पहिलो साता शो संख्या १०० पुग्ने वितरकद्वय देव कार्की र रञ्जित वन्तले जानकारी दिए। अष्ट्रेलियाका ठूला मल्टिप्लेक्सहरु इभेन्ट सिनेमा, युनाइटेड सिनेमा, होयट्स सिनेमा लगायतमा ‘प्रसाद २’…
Read More
//uplcm.com/4/6824010