बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

सानेबहादुर नेपाली/ बन्दिपुर । बन बिनास र क्षयीकरण घटाउने (रेड) बिषयमा बिहीबार तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय सरोकारवलाहरुको परामर्श गोष्ठी सम्पन्न भएको छ । बन बिनास र क्षयीकरण घटाउने (रेड) कार्यन्वयन केन्द्र काठमाण्डौंको आयोजना तथा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको संयोजनमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा तनहुँ,गोरखा,लमजुङ्ग जिल्लाका सामुदायिक उपभोक्ता महासंघ,आदिबासी जनजाति महासंघ,स्थानीय तहका जनप्रतिनिधी,डिभिजन बन कार्यालय,भूसंरक्षण कार्यालय र दलित समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव बिशाल घिमिरेले छनोट भएका गण्डकी,लुम्बिनी र बाग्मती प्रदेशका पालिकाभित्र हरित ग्याँस उत्सर्जन न्यूनिकरणमा जोड दिनुपर्ने बताउनुभयो । बन बिनास र…
पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

पोखरा । पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्‍याफटिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ १२ गते आयोजना हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिंदै प्रदेश खेलकुदका सदस्य तथा सहाशिक खेलकुदका संयोजक बसन्तराज दवाडीले प्रतियोगितामा करिव ३० जनाको सहभागिता हुने अपेक्षा रहेको बताए । ‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए । “यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो” उनले भने–“यो ठाउँलाई कायाकिङ खेलको विकासका…

अषाढसम्म राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुने

प्रेमचन्द्र झा/राैतहट ।  जिल्लामा खाेज र खाेप  अभियानले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै अभियान चलिरहेको हाे । नेपाल सरकार काे पहिलो प्राथमिकतामा रहेका खाेप कार्यक्रम  स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयकाे व्यवस्थापनमा प्रत्येक वडाकाे ४ देखि ५ स्थानमा गाउँ घर खाेप क्लिनिक स्चान भई रहेका छन ।स्थानीयको कार्यक्रम हो । सो खोप केन्द्रमा वेलैमा खोप नलिएका छुटेकालाई खाेज र खाेप दिने अभियान संचालनमा रहेका छन । खाेप लिन छटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले  लगाउनु पर्ने सबै खोप…
गौ संरक्षणका लागि घाँस रोपिने

गौ संरक्षणका लागि घाँस रोपिने

दुलेगौँडा । राष्ट्रिय जनावर गाईको संरक्षण गर्न ‘सुशासन र समृद्ध शुक्लागण्डकीका लागि युवा अभियान’ समुहले घाँस रोप्ने भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित घारी मरेतारामा रहेको गौ संरक्षण केन्द्रमा रहेका सयौँ गाईले घाँस खान नपाएको समस्यालाई निराकरण गर्न समुहले घाँस लगाउने भएको हो । शनिबार उक्त बृहत वृक्षरोपण कार्यक्रममा घाँसका विरुवा र आवश्यक औजार सहित उपस्थित हुन आग्रह गरिएको सदस्य विवेक वाग्लेले जानकारी दिए । समुहले राष्ट्रिय जनावर गाईको उचित संरक्षण हुन नसकेको समेत निष्कर्ष निकालेको छ । नगरको सुशासन कायम गर्न यो समुहले सामाजिक सञ्जाल मार्फत नै जनदवाव सिर्जना गराउने कार्यको सुरुवात गर्दै आएको छ । यो समुहले नगरपालिकामा हुने…

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

दुलेगौँडा । चर्चित गायक राजन कार्की र गायिका सिता बरालको आवाज समेटिएको ‘माया मिसाउँदा’ गित सार्वजनिक भएको छ । माया प्रेमको भाव सहितको गितको भिडियो गायक कार्कीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । तनहुँ बेलचौताराकी बराल र कार्कीलाई गितको भिडियोमा देख्न सकिन्छ । प्रकाश आचार्यको शब्द र गायक कार्कीको लय रहेको गितले दर्शक स्रोताको मत जित्ने विस्वास लिएको गायिका बरालले बताईन् । आफ्नो पहिलो गित हेरेर सुनेर प्रतिक्रिया दिन समेत दर्शक स्रोता समक्ष उनले अपिल गरेकी छन् । गायक कार्कीका भने दिलमा बसेकी, पान खायो मायाले, मेरी आमा लगायत दर्जन बढी गित चर्चित छन् । भिडियो : https://www.youtube.com/watch?v=yxj0-nHT0XU

अधिकार माग्न गाउँपालिकाको दैलोमा अपाङ्ग व्यक्तिको धर्ना

अशोक विश्वकर्मा/म्याग्दे । अपाङ्गता भएकाहरुको पक्षमा कार्यविधी बनाउन गरेको सहमति गाउँपालिकाले तोडेको भन्दै तनहुँको म्याग्दे गाउँपालिकाको दैलोमा स्थानीय दिपक भण्डारीले धर्ना सुरु गरेका छन् । पूर्णरुपमा अपाङ्गता भएका भण्डारीले कार्यविधी बनाउन आनाकानी गरि आफुहरु जस्ता व्यक्तिको अधिकार हनन गरेको भन्दै दोस्रो पटक धर्ना सुरु गरेका हुन् । यस अघिसमेत आफुहरुको माग सम्वोधन नगरेको भन्दै गत भदौ ८ गते उनी गाउँपालिकामा धर्ना बसेका थिए । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले कार्यविधी निर्माण गरि अपाङ्गता भएकाहरुको अधिकार स्थापित गर्ने सहमति गरेका थिए । सवारी दुर्घटनामा परि १३ बर्षअिघि पूर्णरुपमा असक्त रहेका भण्डारीले राज्यले…