विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा रहेका विश्वकर्मा समुदाय संगठित हुने भएका छन् । नगर क्षेत्र भित्र रहेका यो समुदाय आफुहरुको आर्थिक, सामाजिक, राजनितीक लगायतका क्षेत्रमा पहुँच स्थापना गर्न संगठित हुन लागेका हुन् । नगर क्षेत्र भित्र रहेको विश्वकर्माहरुको प्रारम्भिक भेलाले भरत लामगातेको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ भने निवर्तमान उपमेयर सविता सराईलीको नेतृत्वमा पाँच सदस्य विधान तथा मस्यौदा लेखन समित गठन गरिएको छ । समितीको सदस्यहरुमा दुर्गा बराईली, पोषबहादुर विश्वकर्मा, मिनबहादुर सुनार, ज्योति वि .क, मिनबहादुर सुर्वाणकार, खिम बहादुर बि.क, गणेश लामगादे, डिलबहादुर रामदाम, नरबहादुर बि.क, रविलाल विश्वकर्मा, मनोज सुनार र पुर्णबहादुर सुनार रहेका छन् । यस्तै विधान…
Read More

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रवार सुतेकै अवस्थामा निधन भएको हो ।साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रवार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए ।साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ । परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए ।उनले शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै…
Read More
सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् । कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । बुढामगरले…
Read More

भिमाद एफएमको अध्यक्ष बने मिलन

भिमाद । भिमाद र आसपासको क्षेत्रमा सञ्चारको पहुँच पु¥याउन स्थापना गरिएको भिमाद एफएमको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार सम्पन्न भएको भिमाद एफएम प्रा.लिको दोस्रो अधिवेशन मार्फत युवा नेता तथा अधिवक्ता मिलन आलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा ध्रुवराज सुवेदी, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा शालिकराम सुनार, कोषाध्यक्षमा सुजन राना सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा गोपाल पराजुली, राजेश खनाल, अरविन श्रेष्ठ, गणेशप्रसाद गैरे , सरोज गौतम, बेलमाया आले , शारदा गैरे, शुकुमाया राना चयन भएका छन् । उक्त अधिवेशनलाई सम्वोधन गर्दै एफएमका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले…
Read More
भ्रष्टचारको विरोधमा जुर्मुराउदै नागरिक

भ्रष्टचारको विरोधमा जुर्मुराउदै नागरिक

दुलेगौंडा । देशमा भुटानी शरणार्थी प्रकरणले चर्चा पाई रहदाँ नागरिक स्तरमा भने चासो बढेको देखिन्छ । भ्रष्टचारको विरोध गर्न अहिले तनहुँमा नागरिक समाजदेखि राजनितिक दल र भातृ संस्थाहरु सक्रिय बनेका छन् । विभिन्न संघ संस्थाले जिल्लाका विभिन्न स्थानमा भ्रष्टचार विरुद्धको आन्दोलन तथा विरोध कार्यक्रमहरु सम्पन्न गरिसकेका छन् । शनिबार शुक्लागण्डकी नागरिक समाजले अगुवाई गरि विरोध तथा खबरदारी कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष खेमराज खनालले भ्रष्टचारको अन्य फाईलहरु समेत खोलिनुपर्ने र मिलेमतो गरि लुकाईएको प्रकरणहरुलाई अनुसन्धान गर्नुपर्ने बताए । उनले केन्द्रदेखि स्थानीय तहसम्ममा बेतिथीको विरोध हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा यहाँका विभिन्न राजनितीज्ञ, ब्यवसायी, पत्रकार, शिक्षक लगायत सहभागि…
Read More
लागुऔषध सहित कास्की रुपाका गुरुङ पक्राउ

लागुऔषध सहित कास्की रुपाका गुरुङ पक्राउ

दमौली । तनहुँ प्रहरीले कास्की जिल्लाको रुपा गाउँपालिका ६ का अन्तिम गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ । पोखरा तर्फ आउदै गरेको बस चेकजाँच गर्ने क्रममा गुरुङले लुकाएर ल्याउदै गरेको अवस्थामा फेरेनागम ४० एम्पुल, नुफिन ४० एम्पुल र डाईजेपाम ४० एम्पुल बरामद गरिएको हो । काठमाण्डौँबाट ग २ ख ३९६१ को माईक्रो बसमाबाट पक्राउ परेका चिसापानीका गुरुङलाई सात दिनको म्याद थप गरि अनुसन्धान गरिहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

चार दिने क्षमता विकास तालिम सम्पन्न

चार दिने क्षमता विकास तालिम सम्पन्न

पोखरा । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विन्दुवासिनी संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित चार दिने तालिम सम्पन्न भएको छ । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालित तालिममा नेपाल संस्कृत विश्वविद्यलाय, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विषय र शीर्षकमा १२ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । तालिमका क्रममा सहायक प्राध्यापक अम्बरराज ढकाल, उपप्राध्यापक विष्णुप्रसाद शर्मा, उपप्राध्यापक डा. भोलानारायण रेग्मी, उपप्राध्यापक डा.सविन्द्रराज भण्डारी, उपप्राध्यापक प्रकाश पौडेल, उपप्राध्यापक डा.पिताम्बर पौडेल, उपप्राध्यापक गणेश शर्मा सुवेदी, सहप्राध्यापक डा. चूडामणि कँडेल, उपप्राध्यापक डा.जगन्नाथ रेग्मी, सहप्राध्यापक डा. काशिनाथ कण्डेल, सहप्राध्यापक योेगराज पौडेल, सहप्राध्यापक आनन्दमणि रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए । तालिमको समापन समारोहमा विन्दुवासिनी…
Read More
मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

नेपालगञ्ज । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमका बिच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिहरुका साथै दलहरुमा जिम्मेवारी पाएका मुस्लिमहरुलाईलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो । मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा बरिष्ठ पत्रकार सिराज खान र डा। डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा…
Read More
//uplcm.com/4/6824010