अषाढसम्म राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुने
प्रेमचन्द्र झा/राैतहट । जिल्लामा खाेज र खाेप अभियानले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै अभियान चलिरहेको हाे । नेपाल सरकार काे पहिलो प्राथमिकतामा रहेका खाेप कार्यक्रम स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयकाे व्यवस्थापनमा प्रत्येक वडाकाे ४ देखि ५ स्थानमा गाउँ घर खाेप क्लिनिक स्चान भई रहेका छन ।स्थानीयको कार्यक्रम हो । सो खोप केन्द्रमा वेलैमा खोप नलिएका छुटेकालाई खाेज र खाेप दिने अभियान संचालनमा रहेका छन । खाेप लिन छटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप…
